author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

पोखरा भाटभटेनीको पार्किङमा कारमा आगलागी

पोखरा- पोखराको भाटभटेनी सुपर मार्केटको अण्डरग्राउन्डमा पार्किङमा राखिएको एक कारमा आगो लागेको छ। पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा मंगलवार अपरान्ह आगो लागेको हो। आगालागीबाट कारको अघिल्लो भागमा…

केसीका मागहरु पूरा हुनैपर्छ, तर केहीमा भने विचार गर्नुपर्छ-अनिल झा

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको…

रेखा थापाको नयाँ चलचित्र मालिका गम्भीर विषयमा, आयो गीत

काठमाडौँ – नायिका रेखा थापाले आफू पहिलाको भन्दा गम्भीर भएको बताएकी छिन्। आउँदै गरेको चलचित्र ‘मालिका’ को गीत सार्वजनिक कार्यक्रममा उनले चलचित्रकर्मी भएको नाताले समाज परिवर्तनको लागि आफू गम्भीर भएको…

विदेश पठाउने भन्दै ठगी गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौँ – विदेश पठाइदिने भन्दै गठी गरेको आरोपमा अछामका एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । विदेश पठाउने भन्दै पैसा लगेर ठगी गरेको आरोपमा रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करलाई…

इरफानको हाँसोले उनी क्यान्सरसँग इच्छाशक्ति र दृढताका साथ लडिरहेको प्रमाणित गर्छ…

भारतीय अभिनेता इरफान खानले आफ्नो ट्वीटरको फोटो परिवर्तन गरेका छन्। उनी यो फोटोमा फरक देखिएका छन्। प्रतिभाशाली अभिनेता अहिले लण्डनमा न्यूरोइनडोक्राइन क्यान्सरको उपचार गराइराखेका छन्। केहि महिना अगाडि मात्र अभिनेताले…

जनकपुर उपमहानगरपालिकाको नाम फेरियो

काठमाडौं- सकारले जनकपुर उपमहानगरपालिकाको नाम जनकपुरधाम उपमहानगरपालिका कायम गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले जनकपुरको नामपछाडि धाम थपेको हो। त्यस्तै धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेववेशि कायम गरिएको छ भने दार्चुलाको लेकम…

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो तीन सदस्यीय समिति

सरकारले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षासचिव खगराज बरालको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले बरालको नेतृत्वमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र स्वास्थ्य मन्त्रालयका एक सहसचिव रहेको…

ललितपुर महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड, कुन शीर्षकमा कति ?

काठमाडौँ- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरको छ। दोस्रो नगरसभाबाट पारित गरिएको बजेट ४ अर्व  ६० करोड ७२ लाख ८७ हजारको रहेको छ। महानगरपालिकाले विभिन्‍न शिर्षकमा आयआर्जनका…

यस्ता छन् प्रहरीले बरामद गरेका पेस्तोल र गोली

काठमाडौं- महानगरीय अपराध महाशाखा नेतृत्वको टोलीले ललितपुरबाट २ वटा पेस्तोल र ६१ राउन्ड गोली बरामद गरेको छ। सोमबार पत्रकार सम्‍मेलनको आयोजना गरी प्रहरीले काठमाडौं उपत्यकाभित्र साना हतियारको बिगबिगी भएको भन्‍दै…

निषेधित क्षेत्र तोक्ने निर्णयमा जारी गएको अन्तरिम आदेश निरन्तर

काठमाडौँ- माईतिघर लगायत काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय कार्यान्वयन नगर्न यस अघि जारी भएको अन्तरिम आदेशले निरन्तरता पाएको छ। सोमबार न्यायाधीशद्वय ओम प्रकाश मिश्र…

निलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिस

काठमाडौं-  सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई प्रस्ताव गरेको छ। यस्तै सरकारले मलेसियाको राजदूतका लागि उदयराज पाण्डेलाई प्रस्ताव गरेको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले गरेको यो…

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चान्द्रगिरीमा पुगेर कविता लेखेका छन् । आइतबार हिमवत खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको…

६० लाखको अवैध कपडा प्रहरीले समात्यो

जनकपुरधाम- भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब ६० लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ। धनुषाको जनकनन्दनी गाउँपालिका ३ मा भारतबाट अवैध रुपमा नेपालतर्फ ओसारपोसार भइरहेको उक्त सामान शनिवार…

प्रियंका कार्कीले गरिन् आयुष्मानसँग इंगेजमेन्ट

काठमाडौँ- नायिका प्रियंका कार्कीले शनिबार आफ्ना ब्वाइफ्रेन्ड आयुष्मान देशराजसँग इंगेजमेन्ट गरेकी छन्। चर्चित नायिका प्रियंका केही वर्षदेखि आयुष्मानसँग प्रेममा थिइन्। आफ्नो सम्बन्धबारे खुलेर बोल्न रुचाउने प्रियंका अधिकांश कार्यक्रममा आयुष्मानसँगै देखिन्छिन्।…

इंग्ल्याण्डविरुद्ध बेल्जियमले चौथो मिनेटमै लियो अग्रता

रुसमा जारी विश्वकप फुटबलको तेश्रो स्थानका लागि भैरहेको खेलमा बेल्जियमले चौथो मिनेटमै अग्रता लिएको छ । बेल्जियमका लागि खेलको थौथो मिनेटमा थोमस म्युनिरले गोल गरे । फाइनल पुग्न नसकेका दुई…