मन्त्रीलाई प्रश्नोत्तर गर्न नपाएपछि कांग्रेसद्वारा संसद बैठक बहिष्कार, सभामुखद्वारा बैठक जारी
काठमाडौँ- प्रतिनिधिसभामा बुधबार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफमा कांग्रेस सांसदहरुले प्रश्नोत्तर गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोक लगाएपछि विपक्षीले संसद बैठक बहिष्कार गरेका छन्। प्रतिनिधिसभा नियमावलीअनुरुप प्रश्नोत्तर…