author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

सरकारले चिकित्‍सा विधेयकमा हेरफेर गरे जुम्लाबाट अनसन बस्‍ने डा. केसीको चेतावनी

काठमाडौं- मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्‍दै आएका डा. गोविन्द केसीले संसदमा पुगेको चिकित्सा शिक्षा ऐनलाई सरकारले तोडमरोड गरेर विधेयक ल्‍याउन लागेको भन्‍दै असार…

चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – चार देशका राजदूतले बुधबार एक्कैपटक आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राजदूतहरुले प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझाउनेमा…

३० दिनभित्र आप्रबासी बालबालिकालाई अभिभावकसँग मिलाउन अदालतको आदेश

अमेरिकाको एक अदालतले अभिभावकबाट छुट्याइएका सबै आप्रबासी बालबालिकालाई बुवा–आमासँग पुर्नमिलन गराउन आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रबासीमाथि शून्य सहनशीलता नीति अन्तर्गत अवैध रुपमा अमेरिका प्रवेश गरेका…

आज पनि मन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिदै छन् । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा,…

कुन-कुन हुन् बनिसकेका मौलिक हकसम्बन्धी कानुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मौलिक हक कार्यान्वयनसँग सम्बन्धित ७३ वटा कानुनको मस्यौदा तयार भएको जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार आउँदो असोज ३ गतेभित्र ३२ वटा मौलिक हकसँग…

प्रधानमन्त्री ओलीले नेकपा सांसद र कार्यकर्ताहरुलाई नियमित रुपमा भेट्ने

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ‌ओलीले आफ्नो नियमित भेटघाट कार्यक्रमका अतिरिक्त हरेक शुक्रबार प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग भेटघाट गर्ने भएका छन्। नियमित…

पोखरा-लेखनाथ महानगरपालिकाको नाम अब ‘पोखरा’ मात्र!

पोखरा- पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको छ। मंगलबारको पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो। पारित प्रस्तावलाई अव कार्यपालिकाको बैठकले प्रदेश…

संसदमा कृषिमन्त्री चक्रपाणि खनालको ३८ जवाफ

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले संसदमा उठेका प्रश्नको जवाफ दिएका छन् । उनले कृषि क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना ल्यानएको र त्यसको कार्यन्वयनका लागि पूर्ण प्रतिवद्ध…

एसईई नतिजामा देखिएको त्रुटिबारे छानबिन हुने

रासस : माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा…

बोस्टनमा नेपाली कक्षा र नेपथ्य

बोस्टन (म्यासाचुसेट्स)- केही दिनअघि बोस्टन विमानस्थलमा ओर्लनेबित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङ सोझै एमआइटीको (म्यासाचुसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजी) परिसरमा पुगे जहाँ केही जागरुक स्वयंसेवीले यस भेगका नेपाली केटाकेटीहरुका निम्ति…

ऐश्वर्या रायकी छोरी प्रधानमन्त्री बन्छिन्: ज्योतिष

यदि शहरमा प्रसिद्धि पाएका ज्योतिषको भविष्यवाणीलाई मान्ने हो भने बलिउडका सुपरस्टार अमिताभ बच्चनको नातिनी आराध्याको राजनीतिमा ठूलो भविष्य छ। हैदरावादका ज्योतिष ‘डि ग्यानेश्वर’ ले सन् २०१८ मा नयाँ भविष्यवाणी गरेका…

अर्जेन्टिनाको टिमलाई भेट्न चाहन्छन् डिएगो म्याराडोना

अर्जेन्टिनाका लेडेण्ड डिएगो म्याराडोनाले विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलअघि अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन् । अर्जेन्टिनाले आउँदो मंगलबार समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । क्रोएसियासँग ३–०…

कोलम्बियाले पोल्यान्डलाई ३-० ले हरायो

विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आइतबार राति भएको खेलमा कोलम्बियासँग पोल्यान्ड ३–० गोलले पराजित भएको छ।

यो पराजयसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ। पोल्यान्ड लगातार…

जापान र सेनेगल २-२ को बराबरी

काठमाडौं-  विश्वकप फुटबलमा अफ्रिकी टोली सेनेगल र जापान समूह चरणको अन्तिम खेलमा २-२ को बराबरी खेलेका छन्। खेलको ११ औ मिनेटमा सेनेगलका साडियो मानेले जापानविरुद्ध पहिलो गोल गरे भने जापानका लागि…

यी हुन् प्रधानमन्त्रीले चीनमा गरेका १३ सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताबारे प्रधानमन्त्री कार्यालयले प्रेस नोट जारी गरेको छ। प्रेसनोटमा भ्रमणका क्रममा भएका सम्झौता, समझदारी र पत्रहरुबारे उल्लेख गरेको छ। भ्रमणका अवसरमा निम्नलिखित…

पत्नी उपचारका लागि अध्यक्ष दाहाल थप दस दिन सिंगापुर बस्ने

काठमाडौँ- पत्नीं सीता दाहालको थप उपचार गर्नुपर्ने भएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अझै १० दिन सिंगापुर रोकिने भएका छन्। सात दिनअघि पत्नी सीताको स्वास्थ्य उपचारका लागि दाहाल सिंगापुर गएका…