author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

रुँदै कानुनमन्त्रीले भने, ‘सानो कमजोरीलाई दुष्प्रचार गरियो’

काठमाडौँ- बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुप्रति आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै राजीनामा दिएका छन्। 

उनले घ्वाँक्कघ्वाँक्क रुँदै सामान्य कमीकमजोरीलाई मूल…

‘२९ बालिकामाथि बलात्कारको आशंका’

भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको हुन सक्ने सम्भावना अस्वीकार गर्न नमिल्ने बिहार प्रहरीले बताएको छ । मुम्बईको टाटा इन्स्टिच्युड अफ सोसल साइन्सेजले आफ्नो एक…

डा. केसीको जीवनरक्षाका लागि चिकित्सकहरुले ओपीडी टिकट बहिष्कार गर्ने

काठमाडौं- डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले चारबुँदे आह्वान गर्दै आन्दोलनको घोषणा गरेको छ। चिकित्सक संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चारबुँदे…

डा. केसीलाई भेट्‍न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पतालमा

काठमाडौँ-पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्। डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै…

सान्चेज अमेरिका पुगेर खेल्न थाले, फेरि बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

नयाँ सिजनको तयारीमा रहेको म्यानचेस्टर युनाइटेड अहिले अमेरिका भ्रमणमा छ । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले आइतबार राति अमेरिकाको मेजर लिग सकर क्लब सान जोसे अर्थक्वेकसँग खेलेको छ । एलेक्स…

रातको कुरा सहरभरी, नसाको म मातमा परी…

रातको कुरा शहरभरी, नसाको म मातमा परी... यहाँ सबैको आफ्नै कथा, चर्को घाम कसैको त कसैको झरी... जीवनको नदेखिएको कथा अनि यथार्थ हो यो हरफ, कथा काठमाडौँको। एक बार गर्लको…

स्थानीयले वडा कार्यालयमा पुर्‍याए फोहोर

सुर्खेत-घर, आगनको फोहोर नउठेपछि वडा कार्यालय अगाडी फोहोर फालेर प्रदर्शन गरिएको छ । वीरेन्द्रनगर–६ स्थित शान्ति टोलका स्थानीयले आईतवार वडा कार्यालयमा अगाडी फोहोर फालेर प्रदर्शन गरेका हुन्। फोहोर संकलनका लागि…

मेडिकल व्यवसायी प्रसाईँ र कानुनमन्त्री तामाङका अभिव्यक्तिप्रति नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिने झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इँले विवादास्पद अभिव्यक्ति दिएको लामो समयपछि उक्त पार्टीको नेतृत्व मौन रहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख…

भरतकेशर सिंहको अन्तेष्टि, पूर्वराजाको पनि सराहना

काठमाडौँ- आइतबार बिहान निधन भएका विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल भरतकेशर सिंहको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। अन्तेष्टिअघि उनलाई विभिन्न क्षेत्रका अगुवा, उनका शुभचिन्तक तथा हिन्दु कार्यकर्ताले…

धनगढीका करणले ल्‍याए ‘आमा’को सम्झनामा गीत

काठमाडौँ - धनगढीका गायक करण जोशीको नयाँ गीत बजारमा आएको छ । स्थानिय रिदम ब्याण्डका सदस्य समेत रहेका जोशीको शब्द, संगीत र स्वर रहेको आमा नामक गीत बजारमा आएको हो…

रोनाल्डो हुने छैनन् रियल मड्रिडसँगको खेलमा

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नयाँ क्लब युभेन्टसको प्रि–सिजन भ्रमण टोलीमा अनुपस्थित रहेका छन् । इटालियन सिरी ए च्याम्पियन युभेन्टसले रोनाल्डोलाई ११२ मिलियन युरोमा रियल मड्रिडबाट गएको हप्ता भित्र्याएको हो ।…

डा. केसीको माग पूरा गर्न भनेरै विधेयक ल्यायौँ: गृहमन्त्री थापा

जनकपुरधाम- गृहमन्त्री रामबहादुर थापा बादलले डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँँग भेटघाटका क्रममा गृहमन्त्री थापाले डा.गोविन्द केसीको मागलाई लोकतान्त्रिक तरिकाले हल गर्ने सरकारको…

बानेश्वरमा तीन प्रदेश मन्त्रीका गाडी प्रदर्शनकारीद्वारा तोडफोड

काठमाडौं– नयाँ वानेश्वरमा प्रहरीसँगको झडपपछि तरुन दलका कार्यकर्ताले मन्त्रीका गाडीमा तोडफोड गरेका छन् । आन्दोलनकारीले प्रदेश नं २ कासामाजिक विकास मन्त्री नवलकिसोर साह, ३ का युवराज दुलाल र ४ नंम्बर…

एकाएक बानेश्वर युद्धमैदानमा परिणत भएपछि … (फोटो फिचर)

काठमाडौं – चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बसनेका डा. गोविन्द केसीको समर्थनमा प्रर्दशन काठमाडौं प्रर्दशन भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नयाँ शक्ति नेपाल पार्टी,…

झडपमा घाइते तरुण दल अध्यक्ष बस्नेतले भने, सरकारले अधिनायकवाद लाद्न खोज्दै छ

काठमाडौँ- डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका तरुण दलका कार्यकर्ताहरुमाथि प्रहरीले दमन गरेको आरोप झडपमा घाइते भएका तरुण दलका अध्यक्ष जितजंग बस्नेतले लगाएका छन्। प्रहरीको आक्रमणबाट…

चार महिना पुग्न नपाउँदै ओली सरकारले ज्ञानेन्द्रको झझल्को दियो : संग्रौला

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले केपी ओली नेतृत्वको सरकारले चार महिना पुग्न नपाउँदै ज्ञाननेन्द्रको शासनको बेलाको जस्तो झल्को दिएको बताएका छन् । डा. गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउन माइतीर मण्डलमा…