बिनोद र सलोन कसलाई ‘हुकुम बक्सिदै ?’
काडमाडाैँ– भारभारद्वाजको पहिरनमा सजिएका बिनोद न्यौपाने र सलोन बस्नेत तरबारसँग खेल्दैछन्। अगाडिबाट सुन्दर, सजिएकी राजकुमारी सारा सिर्पाली आउँछिन्। उनलाई दखेर सलोन र बिनोद भन्दैछन् हुकुम बक्सियोस्। चलचित्र ‘सुश्री सम्पति’ को…