author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि सुरु

खोटाङ-जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ । रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि शनिबारबाट शुरु भएको हो । केपिलासगढी…

‘म केही महिनामा नै मर्न सक्छु, जिन्दगीले मलाई धेरै अवसर दियो’: इरफान खान

लण्डनमा न्यूरो इन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका अभिनेता इरफान खानको स्वास्थ्यमा सुधार भइरहेको छ। भर्खरै इरफानले एसोसिएटेड प्रेसलाई एक अन्तर्वार्ता दिएका छन्, जसमा उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिए। उनले…

दिमाग स्वस्थ राख्ने यी १३ उपाय

दिमागी रुपमा स्वस्थ मानिसहरुमा स्वस्थ बानी व्यहोरा हुन्छ। उनीहरु आफ्नो संवेदना, भावना, सोच र बानीलाई व्यवस्थापन गर्न सक्छन् र जीवनलाई सफल बनाउँछन्। यहाँ हामीले दिमागी रुपमा स्वस्थ हुन गर्नु पर्ने…

‘हारेको बामदेव गौतमलाई जिताउने प्रपञ्च रचिए सडक संघर्षमा उत्रिन्छौ’

डोल्पा- डोल्पाका सांसद् धनबहादुर बुढालाई राजिनामा दिन लगाएपछि डोल्पाका युवाले गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार युवाहरुले पत्रकार सम्‍मेलन गरेर आफ्‍नो क्षेत्रका निर्वाचित जनप्रतिनिधिलाई हटाए वा राजीनामा दिन लगाए सडक आन्‍दोलन…

सोनु निगम वैज्ञानिक बन्न चाहन्थे

सबैले चिनेजानेका ‘प्लेब्याक’ गायक सोनु निगमले आफ्नो बाल्यकालका केही रमाइला अनुभव बताए। उनका साथीहरु युवतीको पछाडि दौडदाँ उनी भने कामको खोजीमा भौँतारिरहेका थिए। उनले भने, उनी वैज्ञानिक बन्न चाहन्थे, तर…

जोशीलाई प्रधानन्यायाधीश अस्वीकृत गर्नुका ६ कारण

काठमाडौँ-  संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई दुई तिहाई बहुमतबाट अस्वीकृत गरेको छ। जोशीलाई अस्वीकृत गरेपछि  समितिका सदस्य योगेश भट्टराईले उनलाई अस्वीकार गर्नुको ६ कारण पढेर सुनाएका थिए।…

सुनुवाइ समितिको बैठकले प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३:०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिए। आजको बैठक बस्न नसक्ने…

नेपाल आज जित हात पार्ने लक्ष्यमा : पाउला सफलता ?

काठमाडौँ -एकदिवसीय मान्यता पाएपछि शुक्रबार नेपालले नेदरल्यान्ड विरुद्ध दोस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे नेदरल्याण्डको भिआरए मैदानमा हुनेछ । पहिलो खेलको खराब…

प्रमुख प्रतिपक्षीको बहिस्कारपछि संसद चलाएका सभामुख भन्छन् : पहिला पनि यस्तै हुन्थ्यो

काठमाडौं – मन्त्रीलाई प्रश्न सोध्न नपाएको झोकमा बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिस्कार गरेपछि पनि संसद चलाएका सभामुख कृष्णबहादुर महराले यसअघि यस्तै भएको प्रतिक्रिया दिएका छन् । बिहीबार…

संसदमा पनि सर्वसत्तावादको अभ्यास गरिँदै छ: कांग्रेस नेताहरु

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा बुधबार दिउँसो नेपाली कांग्रेसका सांसदहरुलाई मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न नदिएपछि आक्रोशित भएर संसद बहिष्कार गरेका कांग्रेस सांसदहरुले केपी ओली सरकार सर्वसत्तावादको अभ्यास गरिरहेको र संसदमा पनि त्यो अवस्था…

मन्त्रीलाई प्रश्नोत्तर गर्न नपाएपछि कांग्रेसद्वारा संसद बैठक बहिष्कार, सभामुखद्वारा बैठक जारी

काठमाडौँ- प्रतिनिधिसभामा बुधबार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफमा कांग्रेस सांसदहरुले प्रश्नोत्तर गर्न खोज्दा सभामुख कृष्णबहादुर महराले रोक लगाएपछि विपक्षीले संसद बैठक बहिष्कार गरेका छन्। प्रतिनिधिसभा नियमावलीअनुरुप प्रश्नोत्तर…

डा. गोविन्द केसीद्वारा नेकपा प्रवक्ता श्रेष्ठप्रति आभार व्यक्त

काठमाडौँ- डा. गोविन्द केसीले आफू अनशनमा रहँदा पार्टीको नीतिविपरीत भेट्न आएपछि अध्यक्ष केपी शर्मा ओलीको कटुवचन व्यहोरेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फोन गरेर आभार प्रकट गरेका छन्। केसी आन्दोलनलाई ओली…

बिषय सुनुवाइ समितिमा, चलखेल बालुवाटारदेखि विशालनगरसम्म

काठमाडौँ-संसदीय समितिमा प्रधानन्यायाधीश नियुक्तिबारे सुनुवाइ भइरहँदा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व, एक सञ्चार व्यवसायी र उद्यमी दीपकराज जोशीको सट्टा ओमप्रकाश मिश्र या चोलेन्द्र शमशेर राणामध्ये एकलाई न्यायपालिकाको नेतृत्व सुम्पिने…