प्रतिनिधिसभाद्वारा जोशीप्रति शोक प्रस्ताव पारित
काठमाडौँ : प्रतिनिधिसभाले प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरेको…