author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

‘विगतको बेरुजू फर्छ्‍योट गर्नुस्, चालू वर्षमा बेरुजू नहुने गरी काम गर्नुस्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमा बेरुजू नराख्‍न सचिवहरुलाई निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। गत…

हिमाली क्षेत्रबाट पर्यटकको ‘फेक रेस्क्यु’मा संलग्नहरुमाथि कारबाही हुने

काठमाडौं- हिमाली क्षेत्रमा ट्रेकिङ जाने पर्यटकलाई बिमारी बनाई `फेक रेस्क्यु´ गर्दै आएका ट्राभल कम्पनी,  हेलिकप्टर कम्पनी र अस्पतालहरुलाई कारवाही गर्न एक सरकारी कार्यदलले सरकारलाई सुझाव दिएको छ। संस्कृति, पर्यटन तथा…

सलमान खानको भारतको नयाँ लुक लिक !

काठमाडौं- बलिउड अभिनेता सलमान खानको आउँदै गेको बहु प्रतिक्षित चलचित्र चर्चामा रहेको छ। फिल्‍ममा पहिले प्रियंका चोपडालाई लिने भनिए पनि उनले छाडेर डिहेपछि उनको साट्टोमा नायिका कैट्रिना कैफलाई लिएका छन्…

छक्का पञ्जा– ३ को आयो गीत ‘पहिलो नम्बरमा’

काठमाडौँ– हास्य चलचित्र छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक भएको छ। दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा–३ को गीत सोमबार सार्वजनिक भएको हो। लोक भाकामा भएको यो गीतमा…

आफ्‍नै ‘बायोपिक’ फिल्‍ममा खेल्‍न मानेन् कमेडियन कपिल शर्मा

एजेन्सी- चर्चित कमेडियन टिभी रियालीटी शो 'कमेडी नाइट्‌स विथ कपिल' चलाएर चर्चित बनेका कपिल शर्माको बायोपिक फिल्‍ममा काम गर्नबाट कमेडियन कृष्ण अभिषेकले अस्विकार गरिदिएका छन्। भारतीय फिल्ममेकर विनोद तिवारीले हालै…

युनाईटेड ईन्स्योरेन्ससँग एनआइसी एसिउाको बैंकास्योरेन्स सम्झौता

काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको…

अज्ञानता, बेइमानी र जग हँसाइ

जब संविधानको दोहोलो काड्ने काम संसदबाट हुन्छ, त्यो संविधानको आयु क्षीण हुन्छ। त्यसले नैतिक र व्यवहारिक प्रभाव र आम जनताको सम्मान गुमाउँछ। सरकार र बहुमतधारी पक्ष जनताको नजरमा गिर्न पुग्छन्।…

२१ वटा कथाको संग्रह लिएर आइन् पाठक

काठमाडौँ– ‘उस्तै समाज र सँस्कृतिमा बनेका कथा प्रिय हुन्छन्।’ यो भनाईलाई प्रस्टाउँदै समालोचक डा. देवी नेपाल भन्छन्, ‘यो दृष्ट्रिकोण नयाँ हुनु र यसलाई प्रस्तुत गर्ने शैली नै हो।’ नेपाल प्रज्ञाप्रतिष्ठानमा…

दुई अर्थ लाग्‍ने संवादमा आयो ‘मिस्टर भर्जिन’ को ट्रेलर

काठमाडौँ– चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक भएको छ। बिसरद बस्नेतको चलचित्र ‘मिस्टर भर्जिन’ कुमार केटाहरुको कथा हो। चलचित्रका तीन पात्र कुमार केटाको भूमिकामा छन् र उनीहरुलाई कुमार भएको भनेर…

तेलुगु फिल्मकी नायिका अन्‍नपूर्णकी छोरीले गरिन् आत्महत्या

हैदराबाद (एजेन्सी)– तेलुगु फिल्मकी नायिका अन्नपूर्णकी छोरीले आइतबार आत्महत्या गरेकी छिन्। हैदाराबाद प्रहरीले दिएको जानकारी अनुसार अन्नपूर्णकी ३५ वर्षीय छोरी केर्थी आइतबार बिहान मृत अवस्थामा आफ्नै घरमा भेटिएकी थिइन्। ‘उनले…

डा. गोविन्द केसी हत्यारा हुन्- गंगा सत्गौवा

काठमाडौँ- चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्दैगर्दा संसदमा डा. गोविन्द केसीलाई हत्यारा भएको आरोप लगाइएको छ। केसीले राजधानीमा १० वर्ष मेडिकल कलेज खोल्न नदिएको र उनको आन्दोलनका क्रममा शिक्षण अस्पतालले उपचार…

माया देखाउन प्रियंकाले खोपिन् गर्धनमा ट्याटु !

काठमाडौँ– नायिका प्रियंका कार्की केही दिनदेखि विभिन्‍न कारणले चर्चामा छिन्। प्रेमी आयुषमान देशराज जोशीसँगको इन्गेजमेन्ट, त्यसपछि कथा काठमाडौँमा बोल्ड सिन दिएको भनेर। उनको सकारात्मक नकारात्मक दुवै किसिमको चर्चा चल्यो। धेरैले…

भिरबाट लडेर महिलाको ज्यान गयो

सुर्खेत– घाँस काट्ने क्रममा भिरबाट लडेर सुर्खेतमा एक जनाको ज्यान गएको छ । लेकवेशी नगरपालिका–६ की ३५ वर्षकी मोती सुवालको भिरबाट लडेर ज्यान गएको हो । घर नजिकैको जंगलमा घाँस…

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको प्रख्यात पर्यटकीय गन्तव्य लोमबोक आइल्याण्ड केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा १० जनाको ज्यान गएको छ । स्थानीय…

सुरुमा २ गोल खाएर पनि विजयी म्यानचेस्टर सिटी, महरेज चोटग्रस्त

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन बुण्डेस लिगा च्याम्पियन बार्यन म्युनिखलाई हराएको हो । नयाँ सिजनको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको खेलमा सुरुमा पछि परेर पनि पेप…

इन्टर मिलानमाथि पेनाल्टीमा चेल्सीको जित

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत शनिबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब इन्टर मिलानलाई टाइब्रेकरमा हराएको छ । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको…