author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

६६ लाख मत गणना : राप्रपा र विवेकशील हाराहारी

काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब ६६ लाख मत गणना हुँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। एमालेले २२ लाख ८६ हजार तीन सय ५७ मत ल्याएको छ। कांग्रेसले २१ लाख ९८ हजार…

रेशमले पाएनन् जितेको प्रमाणपत्र, काठमाडौं पठाइयो

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र काठमाडौंस्थित निर्वाचन आयोगमै पठाइएको छ। दुई दिनभित्र रेशम आफैँ उपस्थित भई प्रमाणपत्र…

फेसबुकबाट साथी बनेर बिहे, २१ लाख ठगी

काठमाडौँ - सामाजिक सञ्जालबाट साथी बन्दै पछि विवाह बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका ३३ वर्षीय तुलबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङमाथि धेरै…

रोहितले फेरि बनाए दोहोरो सतक

नयाँ दिल्ली (एजेन्सी)- भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रोपटक दोहोरो सतक बनाएका छन्। श्रीलंकाविरुद्ध जारी एकदिवसीय शृंखलाको दोस्रो खेलमा अविजित २ सय ८ रन जोडे। प्रारम्भिक ब्याट्सम्यान रोहित…

कैलालीबाट मात्रै छ जना थारु निर्वाचित

धनगढी- कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत थारु नेता निर्वाचित भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबाट ४० प्रतिशत थारु नेता निर्वाचित भएका हुन्। एमालेबाट दुई,…

१ सय ६५ मा ६, ३ सय ३० मा १७

प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसारको निर्वाचन परिणाम निष्कर्षतिर पुग्दा महिला प्रतिनिधिको उपस्थिति भने दयनीय देखिएको छ। प्रतिनिधिसभातर्फ अहिलेसम्म कुल निर्वाचित १ सय ६५ मध्ये…

यी हुन् प्रतिनिधिसभामा विजयी १ सय ६५ सांसदहरु

प्रतिनिधिसभा सदस्यका लागि जम्मा १६५ स्थानका लागि भएको निर्वाचनमध्ये बुधबार बिहान १६५  स्थानकै नतिजा आइसकेको छ। यी हुन् प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबाट निर्वाचित प्रतिनिधिहरू। प्रदेश नं. १ जिल्ला…

प्रत्यक्षबाट सांसद बनेका यी ६ महिलाले क-कसलाई हराए?  

काठमाडौँ- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि भएको निर्वाचनमा बुधबार बिहानसम्म ६ जना महिला विजयी भएका छन्। अहिलेसम्म पूर्व रुकुम क्षेत्र नम्बर १ बाट कमला रोका, ललितपुर ३ बाट…

पद्माकुमारीले हराइदिइन् उपप्रधानमन्त्री श्रेष्ठलाई

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पद्माकुमारी अर्यालले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठलाई हराइदिएकी छिन्। उनले ३५ हजार १सय ४१ मत ल्याएर विजय हासिल…

गच्छदार ५१९ मतले अगाडि

करिब छ हजार मत गन्न बाँकी रहँदा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा उपप्रधानमन्त्री विजय गच्छदारले अग्रता लिएका छन्। पछिल्लो ताजा परिणामअनुसार गच्छदारले ३६ हजार ८० मत ल्याउँदा उनका…

पूर्वमन्त्री राठाैर आफ्नै पीएसँग पराजित

पूर्वमन्त्री मोहनसिंह राठाैर आफ्नै तत्कालीन पीए झपटबहादुर रावलसँग पराजित भएका छन्। एमालेका रावल २५ हजार १ सय ५७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राठाैरले २३ हजार ३ सय १३…

सिटौलालाई हराएका लिङ्देनले कुन बाटो समात्लान्?

बिर्तामोड- झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले अब कुन बाटो समात्लान्? राष्ट्रिय पार्टी हुन राप्रपाले संविधानमा व्यवस्था गरिए बमोजिम समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत मत आउने…

अर्कोपटक जनताको मन जित्छौँः पशुपतिशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रवादीका अध्यक्ष पशुपतिशमशेर जबराले यसपटकको निर्वाचन परिणाम आफ्नो पार्टीको पक्षमा नआए पनि आगामी चुनावमा जनताको मन जित्न नयाँ भूमिका र संकल्पसहित सक्रिय रहने बताएका छन्। जबराले मंगलबार…

प्रदेश प्रमुखमा कटवाल, माथेमा, अनुराधालगायतको नाम

काठमाडौँ- निर्वाचन परिणाम राजपत्रमा प्रकाशित भएलगत्तै प्रान्तीय संसद र सरकार गठन संवैधानिक अनिवार्यता बन्ने हुँदा शेरबहादुर देउवाकै सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरिरहेको छ। चुनावमा नेपाली कांग्रेसको पराजयसँगै बाम…

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजयको नजिक

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पद्माकुमारी अर्याल जितको नजिक पुगेकी छन्। उनले २७ हजार ६ सय ३१ मत ल्याएकी छन्।  उनका निकटतम प्रतिद्वन्द्वी उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले २६…

गच्छदारबिरुद्ध चौधरीको अग्रता कायमै

सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अहिले सुचारु भएको छ। २४ घण्टाभन्दा लामो समयको अन्तरालपछि दिउँसोबाट सुरु गरिएको गणनामा संयुक्त बामगठबन्धनको प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले १ सय ७४ मतको अग्रता…