author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

मतगणनाको गति

दुई चरणमा गरी निर्वाचन सम्पन्न भएका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रहरुका लागि बिहीबार साँझदेखि नै मतगणना सुरु भयो। शुक्रबार काठमाडौं, ललितपुरलगायत स्थानमा समेत मतगणनाको धमाधम भयो। देशसञ्चार संवाददाता दीपा दाहाल र…

गगन अघिअघि, राजन पछिपछि

काठमाडौँको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार गगनकुमार थापाले ८८४१ मत ल्याएका अग्रता हासिल गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले ८६७९ मतसाथ उनलाई पछ्याइरहेका छन्।

जुम्ला ‘क’ मा माओवादीका भण्डारी विजयी

जुम्लाको प्रदेश क मा बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका नरेश भण्डारी १२ हजार ५ सय ७४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजुसिहं कठायतले…

चितवनमा प्रचण्ड, मकवानपुरमा कमल थापा अगाडि

चितवन क्षेत्र नम्बर ३ मा २ हजार मत गन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५२ मतले अग्रता हासिल गरेका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेलाई पछाडि पारिदिएका छन्। त्यस्तै,…

मोरङमा शेखर, मिनेन्द्र, महेश पछाडि

विराटनगर- मोरङका छ स्थानमै बाम गठबन्धनका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई पछाडि पारिदिएका छन्। मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ९७८६ मत प्राप्त गरेका छन् भने कांग्रेसका डीकबहादुर लिम्बुले ८…

कास्कीमा बाम गठबन्धनको अग्रता कायमै

पोखरा- कास्कीको पछिल्लो नतिजाअनुसार तीनवटै क्षेत्रमा बाम गठबन्धनको अग्रता कायमै छ। क्षेत्र नं. १ मा १ मा प्रतिनिधि सभामा बाम गठबन्धनका खगराज अधिकारीले १४३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका…

निधिभन्दा महताे अगाडि

कांग्रेसका विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो प्रतिष्पर्धी रहेको धनुषा क्षेत्र नम्बर ३ को मत परिणाम रोचक बन्दै गएको छ। अहिलेसम्मको परिणामअनुसार राजपाका राजेन्द्र महताे ५२७८ मतसहित…

बाँके २ मा फोरमको अग्रता

नेपालगन्ज- बाँकेको प्रारम्भिक मत परिणामअनुसार बाँकेको निर्बाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राई १०१२ मत सहित अग्र स्थानमा देखिएका छन । त्यस्तै ७९४ मत सहित लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश…

काठमाडौँ १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र

काठमाडौँ- विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र कांग्रेस उपसभापति प्रकाशमान सिंहसँग प्रतिष्पर्धी रहेको काठमाडौँ क्षेत्र नम्बर एकको मत परिणाम रोचक बन्दै गएको छ। यहाँ कांग्रेसका सिंहले ४६१९ मत प्राप्त गरेका छन्…

मतगणनास्थलमा जे भइरहेकाे छ ‍(भिडियो)

रुपन्देही- प्रतिनिधिसभा तथा प्रदेशसभाका अधिकांश स्थानका लागि अहिले धमाधम मतगणना भइरहेको छ। पछिल्लो परिणामअनुसार धेरै स्थानमा बाम गठबन्धनले जित हासिल गरेको छ भने धेरै स्थानमा अग्रता लिएको छ। मतगणनास्थलमा कसरी काम…

मोरङका ६ स्थानमै कांग्रेस पछाडि

ताजा परिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २ सय ८४ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका डीकबहादुर लिम्बुले ३ हजार ७७ मतका साथ उनलाई…

आरजु तेस्रो स्थानमा

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका नारदमुनि राना १ हजार १ सय ३० मतका साथ अगाडि छन्। उनलाई राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण थारुले पछ्याइरहेका छन्।…

प्रचण्डभन्दा बिक्रम पाण्डे अगाडि

चितवन– प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका उम्मेदवार विक्रम पाण्डेसँग ६० मतले पछि परेका छन्। प्रारम्भिक मतगणनाको परिणाम औपचारिकरुपमा बाहिर नआए पनि स्रोतका…

दमन-महेशको क्षेत्रमा किन भएन गणना?

भक्तपुर बालकोटस्थित मतदान केन्द्रमा बिहीबार भएको झडपको विषयलाई लिएर भक्तपुर क्षेत्र नं. २ मा अहिलेसम्म मतगणना हुन सकेको छैन । यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट दमननाथ ढुंगाना र एमालेका तर्फबाट…

काठमाडौं ५ मा मतगणना स्थगित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना स्थगित गरिएको छ। मतगणना गर्दा मुचुल्का उठाएको भन्दा १२ मत बढी भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको हो। मतगणना स्थगितअघि कांग्रेसका प्रकाश शरण…

बिष्णु पौडेल अगाडि

भैरहवा- रूपन्देही प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले शुरूवाती मतगणनामा अग्रता लिएका छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज गिरीभन्दा एक हजार १२ मतले अगाडि…