author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्। वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले…

सरला गौतमको निबन्ध संग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक

काठमाडौँ – पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन ‘पिँजडाको मान्छे’ सार्वजनिक गरेको छ । यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई–बुक हो । नेपालयले यसअघि सुजीव शाक्यको ‘अर्थात्…

सुरु भयो बन्दसत्र, सर्वसम्मत नेतृत्व चयन पेचिलो बन्दै

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत चितवनको सौराहमा बन्दसत्र सुरु भएको छ। नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ नेतृत्व सर्वसम्मत…

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दैै बन्दसत्रस्थलमा समर्थकहरुको नाराबाजी

सौराह – केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा एमाले अध्यक्ष बनाउनुपर्ने मागसहित सौराहमा प्रदर्शन तथा नाराबाजी भएको छ। नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल क्षेत्रमा ओली…

म लिन होइन केही गरौं भनेर मन्त्री भएको हुँ – श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन्। काठमाडौँमा शनिबार भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या…

प्रदीप ज्ञवाली उपमहासचिव निश्चित, नेम्बाङ फकाउँदै ओली

चितवन (सौराह) – सर्वसम्मत नेतृत्व चयनको रस्साकस्सीमा लागेका एमाले नेताहरुले तीन उपमहासचिवमध्ये एकमा प्रदीप ज्ञवालीलाई निश्चित गरेका छन्। वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति गर्न नसकेका नेताहरुले अरु पदमा पनि नेताहरुको…

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका – ८ आदर्शमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। महानगरीय प्रहरी भक्तपुरका अनुसार जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले शनिबार…

प्रसिद्ध अमेरिकी संगीतकर्मी स्टीभन सण्डहाइमको निधन

प्रसिद्ध अमेरिकी संगतीकार–गीतकार स्टीभन सण्डहाइमको निधन भएको छ। सांगीतिक नाटकका लागि लेखिएका गीत तथा संगीतका लागि लोकप्रिय रहेका स्टीभनको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। केनटिकटको…

भीम रावलले कहाँबाट ल्याउँछन् ७ सय मत?

चितवन - एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्। उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै…

३३ जिल्लाको परिणाम सार्वजनिक, देउवा र पौडेल गुटबाट ककसले जिते?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भएको छ। १४ हिमाली जिल्लाको अधिवेशन यसअघि…

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

मनाङ - मनाङको ङिस्याङ- १, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ। एग्रो…

मुगुका आगलागी पीडितलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

मुगु – मुगुको गमगढी बजारमा गएको कात्तिक २९ गते भएको आगलागीबाट घरबारविहीन भएकाहरुलाई अस्ट्रेलियाबाट सहयोग गरिएको छ। अस्ट्रेलिया बस्दै आएका मुगुका युवाहरु तथा अस्ट्रेलियाको व्यवसायिक फुटबल क्लब बेनी एफसीले आगलागीबाट…

दक्षिण अफ्रिकामा भेटिएको ओमेक्रोन भेरियन्ट ‘चिन्ताजनक’ : डब्लुएचओ

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिका भन्दा धेरै गुणा संक्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चासो र चिन्ता व्यक्त गरेको छ। दक्षिण अफ्रिकामा देखिएको पछिल्लो भेरियन्टलाई…

कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

वालिङ - नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक…

बागमती, गण्डकी र १ नम्बर प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही शनिबार अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पूर्वी भूभागमा बंगलादेशको आसपासमा रहेको न्यून…

कांग्रेस दार्चुला सभापतिमा पौडल पक्षीय बोहरा पुन: निर्वाचित

दार्चुला - नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसको सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल…