author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

सौराहमा सुरु हुँदै बन्दसत्र, होला त सर्वसम्मत नेतृत्व चयन?

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि चितवनको सौराहमा बन्दसत्र सुरु हुँदैछ। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ नेतृत्व…

कास्की कांग्रेसको सभापति दाैडबाट तीन जना बाहिरिए, फेरि मतदान हुँदै

पोखरा - नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रोपटक मतदान…

अझै सुरु भएन एमाले केन्द्रीय कमिटी, आकांक्षी बढी हुँदा व्यवस्थापनमा हम्मे

काठमाडौँ- एमाले महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी चयन सहमतिमा हुने सम्भावना कम हुँदै गएको छ। शनिबार र आइतबार हुने एमाले बन्दसत्रले केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ। यद्यपि केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको…

एमाले नेता भीम आचार्यलाई कोरोना पोजेटिभ

काठमाडौं- नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन्…

एमाले महाधिवेशनले बेलुकीसम्मै राजमार्गमा ट्राफिक जाम

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनको उद्घाटन सत्रका कारण शुक्रबार अबेरसम्मै चितवनको मुख्य राजमार्गमा सवारी अबरुद्ध भएको छ। कार्यक्रम सकिएको घन्टौँ बितिसक्दा पनि सर्वसाधारणहरु तथा नेता-कार्यकर्ताहरु बाटोमै थुनिएका छन्।…

निर्वाचनमा दाङ कांग्रेस: सभापतिमा चार जनाकाे उम्मेदवारी

दाङ- नेपाली कांग्रेस दाङको सभापति पदमा ४ जनाले उम्मेद्वारी दिएका छन्। कांग्रेसको जिल्ला अधिवेशन शनिबार हुँदै छ।

सभापतिका लागि शंकर डाँगी, कमलकिशोर…

एमाले महाधिवेशनको बन्द सत्रको धमाधम तयारी, केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडौँ- एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र शुक्रबार सकिएपछि बन्दसत्रका लागि चहलपहल सुरु भएको छ। बन्द सत्र र निर्वाचन कार्यक्रमको तयारीका लागि शुक्रबार बेलुका ८ बजे सौराहामा एमालेको केन्द्रीय कमिटीको…

टिकौलीको जंगलमा ओली नै जाममा परेपछि बाटो खुलाउन धौधौ

चितवन- १० औं महाधिवेशनको उद्घाटनस्थलबाट सौराहास्थित होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन्। महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका थिए। उनी चढेको गाडी…

पछिल्लो २४ घन्टामा लगाए १ लाख ९६ हजारले खोप

काठमाडौँ- पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २७० जनामा संक्रमण देखिएको छ।…

एमाले महाधिवेशनमा प्रविधि उच्च प्रयोग : मत माग्ने नौलो तरिका

काठमाडौँ- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरुले मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन्। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरुले मिसकल एलर्ट, ओबीडी…

एमाले तास फिटेजस्तो कुरा फिट्ने पार्टी होइन: केपी शर्मा ओली

चितवन-  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दसौँ महाधिवेशनस्थलमा सम्बोधन गर्दै एमालेको राजनीति विभाजनको होइन, एकता र स्वाधीनताको हुने बताएका छन्। उनले कार्यक्रममा सम्बोधन गर्दै भने-  हामी विदेशीसँग…

ओलीले भने- ‘महाधिवेशनपछि दसौँ हजार लडाकु एमालेमा आउँछन्’

चितवन- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औँ महाधिवेशनका क्रममा सम्बोधन गर्दै नेकपा एमाले 'माओवादी लडाकुहरु'को पार्टी भएको उल्लेख गरेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति…

ओलीले देउवातर्फ हेर्दै भने- मेरो खुट्टा तान्नेहरु उहाँका खुट्टा समातिरहेका छन्

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति महाधिवेशनस्थलबाट पनि कटाक्ष गरेका छन्। उनले महाधिवेशनको उद्घाटनका क्रममा भने- प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर धेरै भन्न…

एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ: ओली

चितवन- एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको मूल फुटाउन आगामी चुनावमा बहुमतका साथ जित हासिल गर्नुपर्ने बताएका छन्। उनले महाधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै एमालेका लागि बहुमत नभई देश बनाउनका…

नेपालको कालीगण्डकी र सरयु दुई नदीमा शालिग्राम पाइन्छन्: केपी शर्मा ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कालीगण्डकीमा जस्तै चितवनको सरयु नदीमा पनि शालीग्राम पाइने दाबी गरेका छन्। 'विश्वका २ देशमा…

ड्राेनबाट खिचिएका एमाले महाधिवेशनस्थलका तस्बिर

चितवन- नेकपा एमालेको दसौँ महाधिवेशनस्थल चितवनमा सहभागीहरुको हुल लागेको छ। नारायणी नदी किनारमा र पारिपट्टि गैँडाकोटतिरबाट पनि महाधिवेशनमा हजारौँ कार्यकर्ता तथा शुभेच्छुक सहभागी भएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…