author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

काठमाडौंँ - एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं…

एमालेमा सर्वसम्मत नेतृत्व चयन : जुटेन सहमति, नेताहरु निराश

चितवन – एमालेका शीर्ष नेताहरु सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न विषयमा सहमति जुटाउन असफल भएका छन्। सर्वसम्मत नेतृत्व चयन गर्न उनीहरु शुक्रबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी…

कांग्रेसको जिल्ला अधिवेशन आज, काठमाडौँ उपत्यका ३ जिल्लामा गुटगत प्यानल

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन तालिकाअनुसार आज एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुँदैछ। जसअनुसार आज ४२ जिल्लामा जिल्ला नेतृत्वको लागि अधिवेशन हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको…

सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न नेताहरु आन्तरिक छलफलमा, नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष थप्ने प्रस्ताव

चितवन – नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न एमालेका शीर्ष नेताहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन्। उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली बसेको चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा आन्तरिक छलफलमा जुटेका…

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आजबाट दोस्रो चरणका खेल

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आजबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त…

कुमारीघरको तीन सय वर्ष पुरानो तोरण बेलायतको निजी ग्यालरीमा फेला

काठमाडौँ – जीवित देवीका रुपमा पुजिने बसन्तपुरस्थित कुमारीघर (कुमारी छेँ) बाट चोरी भएको देवी दुर्गाको आकृतिसहितको काठको तोरण बेलायतको लण्डनस्थित एक निजी ग्यालरीमा भेटिएको छ। बसन्तपुर दरबार क्षेत्रको कुमारीघरबाट सन्…

मलेसिया र नेपाल भिड्दै

काठमाडौँ - नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज मलेसियाविरुद्ध खेल्दैछ। दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समयअनुसार ११:१५ बजे सुरु हुनेछ। ग्लोबल…

आजदेखि एमालेको १०औँ महाधिवेशन, उद्घाटनमा देशभरबाट ५ लाख बढी सहभागी हुने

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदी तटमा हुँदैछ। उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट र्‍याली हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी…

निर्माण मजदुरलाई दिल्ली सरकारकाे पाँच हजार राहत

नयाँ दिल्ली - भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ। वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पीडित भएका…

कर्णालीबाट यमलाल कडेलले सचिवमा उम्मेदवारी दिने

सौराहा – एमाले महाधिवेशनमा यमलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने भएका छन्। एमाले कर्णाली प्रदेशका प्रमुखसमेत रहेका कँडेललाई प्रदेशका नेताहरुले साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका हुन्। केन्द्रीय सदस्य विस्णु…

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, उद्घाटनस्थलमा दुईवटा एम्बुलेन्सहित दुई औषधोपचारस्थल

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश…

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

जोहानेसबर्ग - दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्। 'दुःखको…

दुईखाले मतपत्र भेटिएपछि कांग्रेस खोटाङको मतगणना स्थगित

खोटाङ - नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ। बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो। जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज…

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे

काठमाडौँ - चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी…

स्वीडेन संसदमा पुनः मतदान हुने, म्याग्डालेना एन्डर्सन नै प्रधानमन्त्री बन्ने सम्भावना कति?

स्टकहोम – स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’ का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसदमा मतदान गर्ने भएका छन्। यो एक हप्ता पनि…

एमाले महाधिवेशनले छान्दै छ २२५ सदस्यीय केन्द्रीय कमिटी, कुन पदमा कति सिट?

चितवन- शुक्रबार सुरु हुने एमालेको दसौँ महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ। महाधिवेशनले संशोधित विधानअनुसार बृहत् आकारको 'समावेशी' केन्द्रीय कमिटी चयन गर्ने भएको हो। संशोधित विधानमा भएको व्यवस्थाअनुसार…