आफै गाडी चलाएर मन्दिर पुगे पूर्वराजा ज्ञानेन्द्र, पर्रोहाधाममा पूजाआजा
बुटवल-पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन्। परमेश्वरधाममा शाहले षोडशोपचार पूजा गरेको मन्दिरका पुजारी चन्द्र नेपालले…