author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

भरतपुरमा एमालेका सुवेदीको अग्रता, पछ्याउँदै रेनु

काठमाडौँ- देशैभरिको ध्यान तानिएको भरतपुर नगरपालिकामा सुरुवाती १५० मत गणनाका क्रममा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्। सुवेदीले ६६ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी…

काठमाडौं महानगरमा ५२९ मत गन्दा बालेनको १७८

काठमाडौँ महानगरमा ५२९ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैभन्दा धेरै १७८ मत ल्याएर अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनको तर्फबाट उठेकी उम्मेदवार सिर्जना सिंहले १२० र…

मुस्ताङको लोमान्थाङमा एमाले विजयी

काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई पराजित गरेका हुन्। टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५…

ललितपुरमा चिरिबाबुको अग्रता

काठमाडौँ- ललितपुर महानगरपालिकामा प्रारम्भिक सय मत गन्दा महानगर प्रमुखमा चिरिबाबु महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकारभन्दा दोब्बर मतले अगाडि छन् । सत्ता गठबन्धनका उम्मेदवार महर्जनले ५८ मत ल्याउदा व्यन्जनकारको ३० मत आएको…

काठमाडौँमा ३२५ मत गन्दा बालेन ११४ साथ अगाडि

काठमाडौँ- काठमाडौँ महानगरका वडा नम्बर १ र ३२ मा जारी मतगणनाका क्रममा अहिलेसम्म ३२५ मतको आधिकारिक परिणाम आएको छ। अहिलेसम्म ३२५ मत गन्दा बालेन शाहले ११४ मत ल्याएका छन् भने…

मनाङको नासोँमा कांग्रेस विजयी

मनाङ- मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुर गुरुङलाई पछि पारेका हुन्। निर्वाचन अधिकारीहरुका अनुसार मनबहादुरले ६…

भरतपुरमा रेनु दाहाललाई सुरुवाती अग्रता

काठमाडौँ-  मुलुकमै सर्वाधिक चासो रहेको भरतपुर महानगरपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। २८ मत गन्दा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १२ मत ल्याएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले…

प्रतिनिधि नआइपुगेकाले शुरु भएन ललितपुर महानगरपालिकामा मतगणना

काठमाडौँ – ललितपुर महानगरपालिकामा मतगणना हुन ढिलाे शुरु हुने भएकाे छ। मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीका अनुसार राजनीतिक दलका प्रतिनिधि नआइपुगेकाले बालेट बक्स खोल्न नपाइएको हो। उनले अरू सबै…

काठमाडौँ महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

काठमाडौँ – उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति जुटेपछि केही बेरमा काठमाडौँ महानगरपालिकामा मत गणना शुरु हुने भएको छ। शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौँ महानगरपालिकामा उम्मेदवारहरूका प्रतिनिधि…

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १७२ र नेकपा एमालेले १४९ मत प्राप्त गरेका…

गुल्मीको रेसुंगा नपामा नेपाली कांग्रेसको अग्रता

बुटवल – गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद…

काठमाडौँको मतगणना शनिबार बिहान ८ बजेदेखि

काठमाडौँ- काठमाडौं महानगरपालिकामा शनिबार बिहान ८ बजेबाट मत गन्न सुरू गरिने भएको छ। राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो। पहिलो चरणमा वडा नम्बर १ बाट…

मनाङको नार्पाभूमिमा कांग्रेस विजयी

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् । मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी…

मनाङ चामेमा एमालेका घले फेरि बने अध्यक्ष, उपाध्यक्ष कांग्रेसलाई

मनाङ- मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए। उनले ३ सय २० मत हात पारेका छन्। उनका प्रतिद्वन्द्वी…

काठमाडौँ महानगरको मतगणना अझै केही घन्टा पछिमात्र

काठमाडौं-  शुक्रबार बेलुकी नै सुरु गर्ने भनिए पनि काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घन्टा लाग्ने देखिएको छ। अझै केही मतपेटिका बुझ्न बाँकी रहेको र त्यसपछि बल्ल सर्वदलीय बैठक…