author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

चामेमा एमाले उम्मेदवारको अग्रता

मनाङको चामे गाउँपालिकामा मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३०…

सप्तरीको डाक्नेश्वरीमा आइतबार मतदान

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै शुक्रबार बसेको…

तिंकर र छाङ्गरुमा पनि भयो मतदान

व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र…

काठमाडौँमा ५२ प्रतिशतमात्र मत खस्यो, निर्वाचन आयोग असन्तुष्ट

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशतमात्र मत खसेको जानकारी दिएको छ। निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै असन्तुष्टि…

काठमाडौँमा शुक्रबार बेलुकी नै मतगणना गर्ने तयारी, ललितपुरमा भोलिमात्र

काठमाडौँ- सर्वाधिक चासोका साथ प्रतीक्षा गरिएको काठमाडौं महानगरपालिकाको मतगणना शुक्रबार रातिदेखि नै सुरु हुने भएको छ। राति ८ बजेपछि राष्ट्रिय सभागृहमा मतगणना सुरु हुने काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले…

१४ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान स्थगित

काठमाडौं- निर्वाचन आयोगले देशभरि ४४ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको जानकारी दिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत् १४ जिल्लाको १८ पालिकाअन्तर्गत २८ मतदानस्थलको ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको…

मतपेटिका बोकेको ट्रक दुर्घटनामा पर्‍यो

रामेछाप- रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने क्रममा ट्रक दुर्घटनामा परेको छ। ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको र…

गोरखाको मतदान केन्द्रमा गोली चल्यो

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका- २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चलेको छ। मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला…

ब्यासका मेयर उम्मेदवार दीपकराज जोशीमाथि सांघातिक आक्रमण

काठमाडौँ- तनहुँको व्यास नगरपालिकाबाट मेयर पदमा उम्मेदवार बनेका दीपकराज जोशीमाथि सांघातिक आक्रमण भएको छ। ब्यास वडा नम्बर ८ रिस्तीस्थित मतदानस्थलमा उम्मेदवार जोशीले प्रतिनिधि खोज्ने क्रममा विवाद उत्पन्न भएको थियो। मतदानस्थलमै…

काभ्रेका चार ठाउँमा मतदान रोकियो

काठमाडौँ- काभ्रेका चार मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जानकारी दिएको छ। चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि मतदान केन्द्र, पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्र,  तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर…

सर्लाहीमा चिह्न नै देखाएर मतदान गर्न सिकाउने अधिकृत बर्खास्त

काठमाडौँ- सर्लाहीको बलरा नगरपालिका ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साह बर्खास्त भएका छन्। मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विवादपछि…

८ घन्टा रोकिएपछि सेना राखेर धनकौलमा मतदान बल्ल सुचारु

सर्लाही- सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान दिउँसो ३ बजेदेखि सुचारु भएको छ। पटकपटकको झडपका कारण बिहान ८ बजेदेखि मतदान कार्य…

मतपत्र सार्वजनिक गर्ने डा. भट्टराईलाई २४ घन्टे स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। शुक्रबार बिहान मतदान गर्ने क्रममा भट्टराईले आफूले मतदान गरेको मतपत्रको तस्बिर सार्वजनिक गरेका थिए।…

माधव नेपाललाई गौरमा स्थानीयले लखेटे

रौतहट- गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव…

तेह्रथुमको मेन्छ्यायेममा मतदान स्थगित

तेह्रथुम— तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ। सत्तारुढ गठबन्धनका कार्यकर्ताले एउटै परिवारभन्दा बाहिरका व्यक्तिले इच्छाएको व्यक्ति…