पति परमेश्वर कि जीवन साथी ?
चाड पर्वहरु सुरु भएका छन् । पूजापाठ, व्रत, कर्मकाण्ड जति हुन्छन्- अधिकांशमा श्रीमतीले श्रीमान्को गोडा धोएर पानी खानेछिन्। मान्यजनको गोडामा शिर राख्ने क्रमहरु धेरै हुनेछन् । श्रीमान्को आयुका निमित्त श्रीमती…