कोरोना कहरले गुम्यो सुदूरका युवाको रोजगारी
रोजगार लागि भारत जाने सुदुरपश्चिम क्षेत्रका युवाको यात्रा कोरोना महामारीलेअनिश्चित बन्नुको साथैँ स्वदेशमा पनि रोजगार नमिल्दा दैनिक गुजारा चलाउन सकस पर्न थालेको छ । डोटीको शिखर नगरपालिका, ४ कोटाञ्जरका विष्णु…