ऐनाझ्यालको पुतली- स्मृतिको सुन्दर कोलाज
उन्नाइसौँ शताब्दीको सुरुतिर फ्रेन्च दार्शनिक भिक्टर कोसिनले `कलाको लागि कला' अभियान सुरु गर्दा उनले फ्रेडरिक नित्से र केही मार्क्सिस्ट र सोसलिस्ट दार्शनिकको सर्वकालीन आलोचनाको सिकार हुनु परेको सन्दर्भमा सुजित बिडारीद्वारा…