उसले मलाई फोन गरेन । म दुखी भइरहेँ । लेखनमा निरन्तर लाग्नको लागि प्रेरणाको खाँचो हुन्छ । सायद ऊ हुँदैनथ्यो भने मैले ममाथि कहिल्यै विश्वास गर्ने थिइनँ । अनलाइनमा छापियो…
हरेकपल्ट, दुख्दा लाग्थ्यो यो भन्दा गहिरो चोट कहिल्यै लागेको थिएन, तर हरेकपल्ट उसैगरी दुख्थ्यो मन उसैगरी झर्थ्यो आँसु ढोका थुनेर उसैगरी रुझाउँथे सिरानी र आँसु पुछ्दै सम्झन्थेँ, योभन्दा…
मलाई थाहा छैन, जिन्दगीको यात्रामा कति घुम्ती पार गरेपछि भेटिन्छ जीवनको गन्तव्य। र यो पनि थाहा छैन जिन्दगीमा पाउनु र गुमाउनुको अर्थ के हो? ‘जिन्दगी कसरी सुखमय हुन्छ?’ यो प्रश्न…