काभ्रेको चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना
काभ्रेपलाञ्चोक - काभ्रेको चौँरीदेउराली गाउँपालिका- ६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ। मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ। मूर्ति स्थानीय धिनिम्हेन्दो…