Image of सुजाता खत्री

सुजाता खत्री

संवाददाता

सुजाता खत्रीका सबै समाचारहरू

‘… तर बाँच्न छाड्न सकिन्न नि’

भित्तामा टाँगिएको तेस्रो क्यानभास, आधुनिकताका नाममा जटिल बन्दै गएको समाज अनि त्यसलाई नियाल्दै गरेका तीन सदस्यहरु । जो कठीन परिस्थितिमा स्थीर रहेर समय अवलोकन गरिरहेका छन्, धैर्यका साथ। किनकि बाँच्नका…

विष्णु माझी–अरुले खोज्दा भेटिँदैनन्, माइतीले सत्य बोल्दैनन्

काठमाडाैँ- असोज ६ गते विष्णु माझीको माइतीमा ‘एकाहा’ (आफन्त बितेको वर्षदिनमा लगाइने पूजा) लगाइएको थियो। विष्णु माझीका बुबा र आमा बितेको एक वर्ष भएको थियो। माझीका दाइ बाबुराम माझी अनि…

‘तोरी खायो मौरीले’ भन्दा आपत्ति- सर्जकप्रति लक्षित कि गीतका शब्दप्रति?

काठमाडौँ – दुई महिना अगाडि युट्युबमा सार्वजनिक भएको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ मा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासंघले विज्ञप्ति निकाल्यो। सार्वजनिक गरिएको विज्ञप्तिमा गायिका कमला घिमिरेको…

कौशी थिएटरमा बाँच्ने बहानाको खोजी- ‘हरेक बबाल कुरा’

आमाको पहिलो आत्महत्याको प्रयासपछि एउटा ७ वर्षको बालक कापीमा लिस्ट बनाउन थाल्छ, ‘बबाल कुराहरु’ को । संसारका हरेक बबाल कुरा जसले उसलाई बाँच्ने आधार दिन्छ। १. आइसक्रिम २. पानीमा भिज्नु…

पेन्गुइनले ल्याउँदै छ कर्णाली ब्लुजको अंग्रेजी अनुवाद- केले तान्यो प्रकाशकलाई ?

‘ह्वाट अ बुक !’ चर्चित अन्तर्राष्ट्रिय प्रकाशनगृह पेन्गुइन बुक्स, इन्डिया’ की प्रकाशक मेरु गोखलेले बुद्धिसागरले लेखेको चर्चित उपन्यास ‘कर्णाली ब्लुज’ का लागि तारिफ स्वरुप खर्चिएको शब्द हो यो। १० वर्ष…

जब ज्योति मगरलाई आमाको यादले पिरोल्यो…

उनको स्वभाव खासै घोत्लिएर गीत बुन्ने, कम्पोजिसन गर्ने छैन, उनलाई जतिबेला मुड आउँछ, त्यतिबेला शब्द सिर्जना हुन्छ। हिन्दु महिलाहरुको महान चाड ‘तीज’ आउनै लागेको छ। अवस्था सामान्य हुन्थ्यो भने ज्योति…

कमेडी च्याम्पियन – बिक्की अग्रवालको कमेडी सन्तोष पन्तले किन बुझेनन्?

शनिबार राति प्रसारण भएको हाँस्यव्यंग्य कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन–२’ यतिखेर चर्चा अनि विवादको घेरामा छ। दोस्रो सिजनको अन्तिम ३ छनौट हुने ३४ औँ अध्यायमा सिक्किमबाट प्रतियोगितामा सहभागी भएका बिक्की अग्रवालको…

जेबी टुहुरेको नामै काफी थियो

वि.सं. २०४२ सालमा जनवादी गायक जे.बी. टुहुरे जब धरान आउने खबर आयो, महेन्द्र क्याम्पस परिसरमा अनौठो किसिमको माहोल बन्यो। टुहुरेलाई सुन्नकै लागि प्रतीक्षा गरेर धेरै विद्यार्थी भेला भए। फरक भाषा,…

बुटवलमा बाढीले बगाएर एक युवक बेपत्ता

बुटवल – अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई– ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले…

जनगायक जेबी टुहुरेको अन्तिम बिदाइ (तस्बिरहरु)

काठमाडौँ– जनगायक जेबी टुहुरेको अन्तिम संस्कार गरिएको छ। उनको पशुपति आर्यघाटमा बिहीबार साँझ अन्तिम संस्कार गरिएको हो। दिवंगत टुहुरेलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,…

ब्रिटिस आर्मीकाे जागिर त्यागेर नाच्न हिँडेका भैरव बहादुर थापा

चाँदीजस्तै सेतो कपाल सपक्क पारेर दुई भागमा छुट्टाइएको छ। कपालका केस्रालाई काइँयोका दाँतीले सम्माएका छन् । लगाएको लुगा पनि लाग्छ कपालसँग ‘कलर कोडिङ’ गरिएको हो। नृत्यगुरु भैरवबहादुर थापासँग कुनै एक…

जसले नृत्यकै साधनामा जीवन गुजारे

९० वर्ष पुग्न लागेका उस्ताद भैरवबहादुर थापाले नृत्यप्रतिको आफ्नो समर्पणको कथा देशसञ्चारसँगकी सुजाता खत्रीसँगको अनौपचारिक अन्तर्वार्तामा बताएका छन्।

‘गाईजात्रा’ को तयारी गर्दा मनोज गजुरेललाई आइलागेको ‘गाईजात्रा’

‘गाईजात्रा’ आउनै लाग्यो। वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेललाई साह्रै हतारो छ। हरेक वर्षझैँ यो वर्षको प्रस्तुतिको तयारी अनि त्यसको प्याकेजिङ, छायांकन आदि कामले उनलाई पनि 'गाईजात्रा' पारेको छ। ‘गाईजात्रा।’ १६…

‘कविकुञ्ज ठडिएको हेरेर मर्न मन छ’

काठमाडाैँ – युवाहरुको एक झुण्ड हल्ला गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको काठमाडौँको मैतीदेवीस्थित घरको परिसर भित्र पसे! भत्काएर इँट्टा र माटो सम्मै भएको भग्नावशेषमा खोतल्न थाले। समूहका एक राजु झल्लु…

बालबालिकालाई स्क्रिन: दैनिक धेरैमा २ देखि ४ घन्टासम्म मात्र

काठमाडौँ – बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु हुन्। जसरी बालबालिकालाई हुर्काउन संयमता अपनाउनुपर्छ, बालबालिकाको आँखालाई पनि ख्याल गरिनुपर्छ। पछिल्लो समय बालबालिकाको आँखा सानै उमेरबाट डिजिटल स्क्रिनसँग परिचित छन्। कोरोना…

प्रियंका, कट्रिना र आलियालाई लिएर ‘जी ले जरा’ बनाउँदै फरहान अख्तर

बलिउड अभिनेता, निर्माता, निर्देशक फरहान अख्तरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन्। तीन महिला पात्रलाई लिएर बनाउन लागिएको चलचित्रको नाम ‘जी ले जरा’ रहेको उनले जानकारी दिएका छन्। यो चलचित्रमा…