Image of सुजाता खत्री

सुजाता खत्री

संवाददाता

सुजाता खत्रीका सबै समाचारहरू

‘एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा’

काठमाडौँ – चलचित्र ‘जानी नजानी’ चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘एउटीलाई मुटुमा घर’ बोलको गीतमा अम्बिका शर्माको शब्द रहेको…

‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

काठमाडौँ – चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। सुबास कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा कर्मा , प्रियंका सिंह ठकुरी,…

शृङ्गारिँदै गएका सुस्माका ११ वर्ष

काठमाडौँ मलको चौथो तला, लिफ्ट चढेर ३० सेकेण्ड, खुडुकिला उक्लेर ५ मिनेट। कहिले सुबिस्तासँग त कहिले सास फुलाउँदै उक्लेको ११…

हामीले ढुक्क हुन कहिले पाउने ?

काठमाडौँ– निलो रंगको हाइनेक, टपक्क टासिँएको जिन्सको प्यान्ट। पातलो जिउडाल, कुमभन्दा अलि तल पुगेका सिल्की कपाल, गाजले आँखा, गुलाबी गाला,…

मनीषाले भनिन् – पीडासँग मेरो लडाइँको कथा हो ‘हिल्ड’

काठमाडौँ– अभिनेत्री मनिषाको कोइरालाको पुस्तक ‘हिल्ड’ नेपालीमा आउने भएको छ। पुस ७ गतेदेखि पोखरामा हुन लागेको ‘नेपाल लिटरेचर फेस्टिबल’ मा…

एउटा म्यूजिक भिडियोले मोडेको जीवनको पाटो

कालो वर्ण, आँखासम्म आउने कालो कपाल, अनुहारमा झ्याप्प दाह्री, पहिरन पनि कालै। मण्डला थियटरको पार्किङ्गमा फोनमा कुरा गर्दै गरेका प्रमोद…

चलचित्र ‘प्रसाद’को प्रिमियरमा को को आए ?

काठमाडौँ-निसन्तान दाम्पत्तिको कथा ‘प्रसाद’ को बिहिबार साँझ प्रेमियर भयो। विपिन कार्की, नम्रता श्रेष्ठ अनि निश्चल बस्नेतको मुख्य अभिनय भएको चलचित्र…

‘श्रृंखलाले सधैँ सरप्राइज दिन्छिन्’ भन्छन्, बुबा विरोध खतिवडा

मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा अहिले समाजिक सञ्जाल चलाउँदैमा व्यस्त छन्। प्रतिनिधिसभाका सदस्य खतिवडा आफ्नो काम गर्दै…

जो राजा वीरेन्द्रको दौरा सुरुवाल सिलाउँथे

१२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने…

अन्जानमा गरिएको सफल प्रयास, नाच फिरिरी

‘हावा चल्यो सिरिरी, आँतै जिरिरी’ लोक लयको स्वाद दिने यो गीत धेरैको जिब्रोमै अडियो। साउनको ११ गते युट्युबमा भिडियोसहितको गीत…