Image of सुजाता खत्री

सुजाता खत्री

संवाददाता

सुजाता खत्रीका सबै समाचारहरू

पछि बनेको हो श्राद्धमा मासु नखाने परम्परा

सबैले भन्ने गरेको सोह्र श्राद्ध चलनचल्तीको नाम हो। भाद्र शूक्ल पूर्णिमादेखि सुरु भएर औँशीमा सकिने तिथिहरु निरन्तर १६ दिन चल्ने…

नेपथ्यको तालमा जब स्वयम्भू झुम्‍यो…

काठमाडौँ-मान्छेभन्दा अग्ला स्पीकरले निकालेको ड्वाङ्ग ड्वाङ्ग आवाज, आँखै खोल्न नसक्ने चहकिला बत्तीहरु। पैतालाले टेकेको भुइँ थरथरि थर्किएका छन्। स्पीकरको थर्काहटले…

मालिकाको ट्रेलरमा पशुपतिको गंगा आरतीको ‘आरती दानी’ उठाउँदै गरेकी देखिइन् रेखा

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रमा ‘लेडि हिरो’ भनेर चिनिने नाम हो रेखा थापा। अभिनयबाट निर्माता अनि निर्देशक रेखाले सामाजिक विषयवस्तुमा आधारित…

आफ्नै सीपले आफ्नै गाउँठाउँ बनाउँदै श्यामकृष्ण

भक्तपुर– नासुमनाका श्याम कृष्ण त्वाना। भक्तपुरको यो सानो चोकबाट हरेक बिहान १० बजे भक्तपुर दरबार क्षेत्र पुग्छन्, दिन त्यहीँ गुज्रिन्छ,…

सुबिन भट्टराईको ‘प्रिय सुफी’ को क्रेज

उपन्यासकार सुबिन भट्टराईको पाँचौ कृति ‘प्रिय सुफी’ को विमोचन सनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको छ। उनको किताबको विमोचनमा सयौँ दर्शक…

सुबिन भट्टराई भन्छन्– ‘मेरो सयौँ कृतिको विमोचन पनि यसरी नै गर्न पाऊँ’

काठमाडौँ– प्रज्ञा प्रतिष्ठानको भवनको आडमा मानिसहरु खचाखच छन्। प्रतिष्ठान परिसरभित्र बनेको मञ्चमा शनिबार युवा जमातको भिड छ, गुञ्जन छ र प्रतिक्षा…

प्रदर्शन मिति जुधेको बारेमा के भन्छन् दिपक

हाँस्य चलचित्र छक्का पञ्जाको ट्रेलर प्रदर्शन भएको छ। राइजिङ् मलमा विशेष कार्यक्रमको आयोजना गरी ट्रेलर प्रदर्शन गर्दै चलचित्र प्रदर्शनको मिति…

चिटिक्क दीपिका

काठमाडौँ – चलचित्र ऐशोर्यबाट डेब्यु गरेकी नायिका हुन् दीपिका प्रसाई। कैलालीकी दीपिकाले पहिलो चलचित्रबाट नै सफलताको स्वाद चाख्न पाइन्। उनले…

बुर्जुवाको शक्ति जालको असफल प्रयास ‘जालिनी’

वारीदेखि पारीसम्म फैलिएर, रिसाएर आएको खोला जो सागर भेट्न हतारिएको छ। उ हिड्ने बाटो छेक्नेलाई भत्काउदै लडाउदै अनि ठूलो आवाजमा…

विदेश जाने प्लेनको रुट र टक्क पोज दिएका तस्बिर

काठमाडौँ– नेपाल आर्ट काउन्सिलको दोस्रो तलाको भित्ता विभिन्न तस्बिरले सजिएको छ। कला सँस्कृति, प्रकृतिसँगै मानिसका व्यवहारिक कथालाई पनि देख्न सकिन्छ।…

बलात्कारका अपराधिलाई लुकाउने प्रवृत्तिले ‘द रेप मेशिन’ जन्मने भय

बाल्यावस्थाबाट यौवनमा हिँडेकी केटी। चञ्चल, निर्दोष। उनको व्यवहार समाजलाई त्यति पचेको थिएन। नराम्रो नजर लगाउनेको कमी थिएन। तर यी सबैबाट…

मौलिक संगीतलाई चिनाउने सुर सुधाको प्रयास

काठमाडौँ – दसैँमा बज्ने मंगल धुन, तिहारमा बज्ने दीपावलीको संगीत। आवाजको पहिचान त्यति अपिरिचित छैन जति यसलाई बनाउनेको छ। ‘सुर…