Image of सुजाता खत्री

सुजाता खत्री

संवाददाता

सुजाता खत्रीका सबै समाचारहरू

अस्पताल भर्ना भएकी ऋचा शर्मालाई के भएको हो?

काठमाडौँ– बुधबार एक्कासी छाती दुखेपछि नायिका ऋचा शर्मा ग्राण्डि अस्पताल पुगिन्। बिपी कम थियो। मुटुको चाल सामान्यभन्दा कम। ग्राण्डी अस्पतालमा…

गाईपालन गर्न मैले इन्ड्रस्टि छोड्नु पर्दैन’ विपिन कार्की

गोपीमा गाईपालक युवाको भूमिकामा देखिएका विपिनलाई गाईसँग काम गर्दा १५ वर्ष अगाडिको आफ्नो बाल्यकालको स्मरण आयो।…

गोबरको ‘बास्ना’ मा रमाउँदै ‘गोपी’, अर्थात विपिन कार्की

जति नै चलचित्रमा काम गरे पनि, जति नै अनुभव बटुले पनि चलचित्र प्रदर्शन हुनु अगाडि कलाकारको मनमा आउने भावना शायद…

‘सम्झिरन्छौ पृथ्वी नारनलाई, जोडे उनले यो हाम्रो नेपाललाई’

काठमाडौँ– बालबालिकाको एक हुल खैलाबैला गर्दै लुकामारी खेल्दै थिए, एक योगी भिक्षा माग्दै आए। ती योगीलाई बालकले आमाले दिएको दही…

मलाई बिपिनको जस्तो आवाज फेर्न आउँदैन-वर्षा राउत

काठमाडौँ– मान्छेसँग काम गर्न सजिलो तर जनावरसँग काम गर्न गारो हुने रहेछ। न हामीले सम्झाउन सक्नु, न गाली गरेर तर्साउन…

कपिल शर्माले सुनिल ग्रोबरलाई भने, ‘मिस गरे’

बलिउडमा धेरै पल्ट जुटेको अनि धेरै पल्ट छुटेको नाम हो कपिल शर्मा र सुनिल ग्रोबर। भारतीय हाँस्य व्यंग्य क्षेत्रमा ख्यातीप्राप्त…

जसले कान नसुनेरै स्नातकोत्तर सकाए

काठमाडौँ– साढे पाँच फिट जति उचाइ, गहुँगोरो वर्ण। कालो गाउनमा कालै टोपी लगाएका किरण श्रेष्ठ मेचमा बसिरहेका छन्। अगाडि कालै…

नेपालमा सबै ज्ञान छ, आविष्कार छ, तर खोतल्न सकेनौँः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास विफल भएको स्वीकारेका छन्। तर, अर्को वर्ष सबै…

तर्सिएका बम्जन पीडित भन्छन्, ‘हामी बम्जन विरोधी होइनौँ, हाम्रो मान्छे भेटिए पुग्छ’

काठमाडौँ– मकवानपुरकी गंगामाया तामाङ, आफ्नो बहिनी हराएको विवरण यसरी भन्छिन्, ‘मेरी साँइली बहिनी जसलाई हामी चिनिमाया भन्थ्यौँ, धर्ममा धेरै आस्था…

खोप लगाएको शिशुको मृत्यु भएपछि…

काठमाडौँ– पुस ९ गते सुनाकोठीका राजबहादुर राउतका आफ्नो ४५ दिनको कान्छो छोरा गुमाए। बिहानसम्म काखमा हाँसे-खेलेको छोरा बेलुका शान्त भयो…

‘एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा’

काठमाडौँ – चलचित्र ‘जानी नजानी’ चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘एउटीलाई मुटुमा घर’ बोलको गीतमा अम्बिका शर्माको शब्द रहेको…