Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

टुँडिखेलमा मगर समुदायको माघे संक्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई…

फेरि सुरु भयो गुरुकुल

काठमाडौँ- कुनै समयको ख्यातिप्राप्त नाटकघर 'गुरुकुल' फेरि अस्तित्वमा आएको छ। राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघर थापागाउँमा फेरि 'गुरुकुल' सुरु गरिएको हो। शुक्रबार चित्रकला कार्यशाला र कविता वाचनसहितका कार्यक्रमहरु गरेर 'गुरुकुल' उद्घाटन…

दरबार हाइस्कुलमा फाइजर खोप लगाउँदै किशोरकिशोरी (तस्बिरहरु)

काडमाडौँ– दरबार हाइस्कुलमा १२ वर्षदेखि १७ वर्ष सम्मका किशोरकिशोरीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। मंगलबारदेखि काठमाडौँ र ललितपुरका विभिन्न स्कुल तथा खोप केन्द्रमा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको…

खोप कार्ड अनिवार्य हुने भएपछि टेकूमा खोप लगाउनेकाे भिड थेगिनसक्नु (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले फेरि प्रतिबन्धात्मक नियम लागु गर्न थालेको छ । सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको…

सेतो मछिन्द्रनाथलाई नुहाइयो (तस्बिरहरु)

काठमाडौँ– सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ। सोमबार काठमाडौँको इन्द्रचोक जनबहालमा मूर्तिको स्नान गरिएको हो। हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्थान गर्ने प्रचलन रहेको छ। सेतो मछिन्द्रनाथलाई…

धुमधामसाथ स्थापना गरियो पदमपाणी लोकेश्वरको मूर्ति (तस्बिरहरु)

काठमाडौँ– नक्सालको शंकर कीर्ति महाविहारमा पदमपाणी लोकेश्वरको मूर्ति प्रतिस्थापन गरिएको छ। आइतबार जात्रासहित धुमधामका साथ नक्सालको भगवतीबहालस्थित महाविहारमा उक्त मूर्ति प्रतिस्थापन गरिएको हो। राष्ट्रिय संग्रहालयबाट सुरु भएको जात्रा भगवान पाली…

‘रातो कर माफ गर’ भन्दै जावलाखेलमा युवाहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता गर्न माग गर्दै युवायुवतीहरुले विरोध प्रदर्शन गरेका छन्। शनिबार ललितपुरको जावलाखेलमा 'रातो कर माफ गर' भन्दै प्रदर्शन गरिएको हो। 'प्या ड टुगो' नामक संस्थाको…

केएमसीले लिएको अतिरिक्त शुल्कविरुद्ध विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – अतिरिक्त शूल्क लिएको विरोधमा काठमाडौँ मेडिकल कलेज (केएमसी) का विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीबाट तोकिए भन्दा बढी र अतिरिक्त शुल्क लिएर मेडिकल कलेजहरुले लुट मच्चाएको भन्दै विद्यार्थीहरुले…

सरकारले सुरु गर्‍यो कोरोनाबिरुद्ध बुस्टर डोज (तस्बिरहरु)

काठमाडौँ– सरकारले मंगलबारबाट लक्षित समूहलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज लगाउन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको…

यस्तो देखिन्छ हिउँदको चिसोमा भक्तपुरको जनजीवन (तिस्बरहरु)

काठमाडौँ – देशभर चिसो बढेको छ । केहीदिन यता घाम लागेको भए पनि बिहान बेलुका हुस्सु तथा कुहिरोसँग चिसो अत्यधिक बढेको हो । अब फेरि पानी पर्ने सम्भावना रहेको मौसमविदले…

किसान आन्दोलनमा आए पेन्सनका माग पनि (तस्बिरहरु)

काठमाडौँ – किसानका विभिन्न मागलाई सम्बोधन गर्न माग गर्दै माइतीघरमा आन्दोनल भएको छ। आज युवाहरुको एक समूहले आफूलाई किसानका सन्तान नाम दिँदै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। युवाहरुले उखु किसानका…

चन्द्रागिरिमा हिउँ खेल्नेहरुकाे भिडभाड (तस्बिरहरु)

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली तथा वर्षा भएको छ । माथिल्लो पहाडी क्षेत्रमा हिमपात पनि भइरहेको छ । काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रमा हिउँ परेको छ…

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौँ- नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो। देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र…

मध्यपुर थिमीमा नवदुर्गा नाचको रौनक (तस्बिरहरु)

भक्तपुर– भक्तपुरको मध्यपुर थिमीमा यतिबेला नवदुर्गा नाच चलिरहेको छ। पुस ४ गतेदेखि सुरु भएको नवदुर्गा नाच आइतबारसम्म सञ्चालन हुनेछ। बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत…

क्रिसमसमा नगरकोटबाट देखिएको सूर्याेदय

नगरकोट – इशाई धर्मका संस्थापक येशु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिसमस डे मनाउँदैछन्। आजभन्दा २ हजार २१ वर्षअगाडि डिसेम्बर २५ तारिखका दिन ख्रिष्टको जन्म इजरायलको बेथलेहेममा भएको…

धुमधामसँग मनाइँदै क्रिसमस डे

काठमाडौँ – आज क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन। आज क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस डे धुमधामसँग मनाउँदैछन्। येश ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज…