Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

महाशिवरात्रिमा सजिएको पशुपतिनाथ र भक्तजनको भीड (फाेटाे-फिचर)

काठमाडाैँ- महाशिवरात्रिका दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं…

यातायात मजदूरको प्रदर्शनले काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरुले विरोध प्रदर्शन चर्काएका छन्। सोमबार दिउँसो उनीहरुले काठमाडौँको बालाजुमा प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका थिए। साँझ बालाजुको माछापोखरीस्थित अस्थायी प्रहरी बिट…

शिव सतिको आकर्षक नृत्य (तस्बिरहरु)

काठमाडौँ- स्वस्थानी व्रतको अन्तिम दिन माघ शुक्ल पूर्णिमाका दिन टोखामा शिव सति नृत्य श्रृंखला प्रस्तुत भयो। टोखा नगरपालिकाको वडा नम्बर २ र ३ मा नृत्यका साथै अभिनय र नाटक प्रस्तुत…

शहीद दिवसमा धर्मभक्तको सम्झना (तस्बिरहरु)

काठमाडौँ – देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै सोमबार देशभर शहीद दिवस मनाइएको छ। जहानिँया राणा शासनविरुद्ध आफ्नो ज्यानको आहुति दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ…

यसरी मनाइयाे शहिद दिवस (तस्बिरसहित)

काठमाडाैँ- देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै साेमबार देशभर शहीद दिवस मनाइँदै छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा…

स्वयम्भुमा मनाइयाे सरस्वती पूजा (तस्बिरसहित)

काठमाडौँ- हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी,…

पनाैतीमा स्वस्थानी व्रत लिएका भक्तजनकाे भीड (फाेटाे-फिचर)

काठमाडाैँ -  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नानकाे राैनक काभ्रेकाे पनाैतीमा पनि छाएकाे छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा…

विमान दुर्घटनाः उद्धार टोलीले फेला पार्‍यो एक महिलाको शव (तस्बिरहरु)

पोखरा – पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख…

यती एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएको शव काठमाडौँ लैजान खटियो सेना

काठमाडौँ– पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याउन पोखरा विमानस्थलतर्फ लगिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर कार्कीका अनुसार हेलिकोप्टरबाट शव काठमाडौँ लैजान सेनाले…

पोखरा विमान दुर्घटनाः उद्धार कार्यका तस्बिरहरु

पोखरा – पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६९ जनाको शव फेला परेको छ। ६८ शव आइतबार नै भेटिएका थिए। सोमबार थप एक जनाको शव फेला परेको कास्कीका…

तस्बिरमा हेर्नूहाेस् माधव नारायण तथा स्वस्थानी व्रतकाे मेला

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत सुरु भइसकेकाे छ। पुस २२ गतेदेखि व्रतमेला सुरु भएकाे हाे। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक…

तस्बिरमा सन्दीप लामिछाने

काठमाडौँ – बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन्। उनी अदालतमा २० लाख  रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पाटन उच्च…

दृष्टिविहीनले गरे रक क्लाइम्बिङ (फोटो फिचर)

काठमाडौँ – काठमाडौँस्थित चम्पादेवी फर्पिङमा दृष्टिविहीनले रक क्लाइबिङ गरेका छन्। रक क्लाइम्बिङ अर्गनाइजेशनद्वारा शनिबार आयोजित उक्त कार्यक्रममा पहिलोपटक दृष्टिविहीन सहभागी भएको आयोजकले जनाएको छ। 

शालीनदीमा भक्तजनकाे भीड (फाेटाेफिचर)

काठमाडौँ - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आज शुक्रबारदेखि सुरु भएकाे छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक…

यसरी गरियो सेतो मछिन्द्रनाथको स्नान (तस्बिरहरु)

काठमाडौँ– सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको असनस्थित मछिन्द्रबहालमा मूर्तिको स्नान गरिएको हो। हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्नान गर्ने प्रचलन रहेको छ। साथै कुमारीलाई…

काठमाडाैँ यसरी मनाइयाे तमु ल्हाेसार (फाेटाेफिचर)

काठमाडाैँ - गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु…