Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

वैशाख ८ बाट सुरु हुँदै सेतो मछिन्द्रनाथको जात्रा, तयारी तीब्र

काठमाडौँ– काठमाडौँमा मनाइने सेतो मछिन्द्रनाथको जात्रा वैशाख ८ गतेबाट जात्रा सुरु हुने भएको छ। दरबार मार्गबाट सुरु हुने यो जात्रा लगनमा गएर टुंगिन्छ। रथयात्रा समितिका आयोजकका अनुसार ७ गते मछिन्द्रबहालमा…

हावाहुरीसहित चट्याङ पर्दा यस्तो देखियो रातिको काठमाडौँ (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबार बेलुकी ठूलो हावाहुरीसहित चट्याङसमेत गर्दा स्थानीय त्रसित भएका छन्। सर्वसाधारणहरुले सामाजिक सञ्जालमा ठूलो हावाहुरी चलेकाले घरमै रहन आह्वान गर्दै तस्बिरहरु राखेका छन्। चैतवैशाख हावाहुरी आउने महिना…

सिन्दुर जात्राका झलकहरु

काठमाडौँ– भक्तपुरको मध्यपुर ठीमिमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको बिस्केट जात्रा अन्तर्गत हुने सिन्दुर जात्रा एक अशं हो। विजय उत्सवका रुपमा मनाइने यो जात्रा लिच्छवीकालदेखि चल्दै आएको हो। बिस्केट मध्यकालमा…

चोभारको आदिनाथ सामुदायिक वनमा आगलागी (तस्बिरहरु)

काठमाडौँ– चोभारको आदिनाथ सामुदायिक वनमा डढेलो लागेको छ। एउटा दमकलको सहायताले डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको आदिनाथ सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी कुमार लम्सालले जानकारी दिए। आगलागीको  कारण थाहा भइसकेको…

धुलिखेलमा ‘खैरे’ हत्याको विरोधमा काठमाडौँमा प्रर्दशन (तस्बिरहरु)

काठमाडौँ – धुलिखेलमा कुकुर हत्या गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। खैरे नाम गरेको कुकुरलाई पोलमा बाँधेर हत्या गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। निर्मम ढंगले कुकुरको…

लगाउन थालियो चीनले अनुदानमा दिएको खोप ‘भेरोसेल’ (तस्बिरहरु)

काठमाडौँ – चीनले अनुदनमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप ‘भेरोसेल’ बुधबारदेखि लगाउन सुरु गरिएको छ । यो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट…

परीक्षा तयारीका लागि विद्यालय सञ्चालन (तस्बिरहरु)

काठमाडौँ– वायु प्रदूषण बढेका कारण सरकारले मंगलबारदेखि आगामी शुक्रबारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

गत शुक्रबार देखि देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीहरुको…

गाैरिका सिंहले उद्घाटन गरिन पाैडी पाेखरी (तस्बिरहरु)

काठमाडौँ – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले ललितपुलको पुल्चोकमा पौडीपोखरी उद्घाटन गरेकी छन् । पुल्चोकमा रहेको हार्दिक फिटनेश क्लबको पौडीपोखरी पौडीवाज गौरिकाले विशेष कार्यक्रमकाबिच उद्घाटन गरेकी हुन् । गौरिकाले १३…

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ। नेपालका चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित…

चोभारको वन क्षेत्रमा लागेको डढेलो यसरी आयो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको चोभार वन क्षेत्रमा लागेको डढेलो दमकलको सहायतामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । विशेषगरि सल्लाका रुख रहेको चोभार डाँडाको वन क्षेत्रमा शनिबार बेलुका लागेको डढेलो सुरक्षाकर्मीले राति अबेर…

प्रदूषित काठमाडौँका ८ तस्बिरहरु

काठमाडौँ– काठमाडौँ उपत्यकाको आकाश शुक्रबार धुँवाले ढाकिएको छ। बिहानसम्म काठमाडौँ उपत्यकामा घाम लागिरहेको थियो। आकाश खुला देखिएको थियो। तर दिउँसोबाट भने उपत्यकाको आकाश धुम्म परेको छ। मौसमविद्का अनुसार हावामा धुँवा मिसिएका…

बौद्धमार्गीको ‘छम नृत्य’ (तस्बिरहरु)

काठमाडौँ– बौद्धमार्गीहरुले विभिन्न गुम्बाहरुमा मंगलबार परम्परागत 'छम नृत्य' प्रस्तुत गरेका छन्। काठमाडौँको बौद्धमा पनि बौद्धधर्मावलम्मीहरुले 'छम नृत्य' प्रस्तुत गरेका छन्। वार्षिक रुपमा मनाइने उक्त नृत्यमा बौद्धमार्गीका साथै बौद्ध भिक्षु भिक्षुणीहरु…

बसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा आइतबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ । फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा…

निजगढको विकल्प खोज्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– पर्यावरण बचाउन माग गर्दै युवाहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पर्यावरण जोगाउनका लागि वनजंगल संरक्षण गर्नुपर्ने मागसहित उनीहरुले शुक्रबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने माग…

सिरहा बम विष्फोटका घाइतेलाई पुर्‍याइयो ट्रमा सेन्टर (तस्बिरसहित)

काठमाडौँ– सिरहाको मालपोत कार्यालय आइतबार दिउँसो भएको बम विष्फोटमा घाइते भएका एकजनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। बम विष्फोटमा गम्भीर घाइते दिनेश कुमार भण्डारीलाई थप उपचारको…

सेना दिवसमा सैनिक मञ्चमा विशेष रौनक (तस्बिरहरु)

काठमाडौँ – नेपाली सेनाले महाशिवरात्रिका दिन बिहीबार विशेष रुपमा सेना दिवस मनाइरहेको छ । सेना दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा भएको विशेष समारोहमा कलाकौशलको प्रदर्शनसहित आतिसबाजी गरिएको छ । सेनाले हेलिकप्टरमार्फत…