Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

बिदा भए म्यादी प्रहरी (तस्बिरहरु)

काठमाडौँ – निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। बिहीबार राजधानीको प्रदर्शनीमार्गस्थित मेहन्द्र पुलिस क्लबमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाइ गरिएको हो। त्यसक्रममा निर्वाचन सुरक्षामा योगदान पुर्‍याएकोमा…

पशुपतिनाथमा बालाचतुर्दशीको भव्य तयारी (तस्बिरहरु)

काठमाडौँ- पशुपतिनाथ परिसरमा ब्रतालुहरुको घुइँचो छ। मंगलबारको बालाचतुदर्शीको पूर्वसन्ध्यामा सद्‌बिज छर्न ब्रतालुहरु पशुपतिनाथ परिसरमा जाग्राम पनि बसेका छन्। बालाचतुदर्शीमा ब्रतालुहरुले आफ्ना पितृ तथा दिवंगत आफन्तहरुको नाममा सद्‌बिज छर्ने तथा बत्ती…

काठमाडौँ ७ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरु)

काठमाडौँ – आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धमाधम मतगणना भइरहेको छ। यसैबीच काठमाडौँ क्षेत्र नम्बर ७ मा पनि मतगणना भइरहेको छ। बालाजुस्थित जुडोहलमा मतगणना जारी छ। ३६५८ मत…

वसन्तपुरबाट यसरी उठाइयो मतपेटिका (तस्बिरहरु)

काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार…

बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान जारी(फाेटाेफिचर)

काठमाडाैँ - आज मंसिर ४ गते अर्थात् प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे दिन। आज देशका विभिन्न मतदान केन्द्रबाट दुवै तहकाे लागि धमाधम मतदान कार्य भइरहेकाे छ। बिहान ७ बजेबाट सुरु भएकाे…

बसन्तपुरमा मतदान (तस्बिरहरु)

काठमाडौँ – नयाँ जनप्रतिनिधि छान्नका लागि आइतबार बिहानैदेखि देशभर मतदाताले आफ्नो मत दिइरहेका छन् । उनीहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आफ्नो मतदान केन्द्रमा गएर मत दिइरहेका हुन् । बिहान…

यसरी तयार पारिँदैछ मतदानस्थल (तस्बिरहरु)

काठमाडौँ – मंसिर ४ गते (आइतबार) देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ। निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिने कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। यतिबेला धमधाम मतदानस्थल…

भोट माग्न व्यस्त छन् रवीन्द्र मिश्र पनि (तस्बिरहरु)

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन हुँदैछ। जसका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रचार तीव्र पारेका छन्। यतिबेला उम्मेदवारहरु…

कुपण्डोलमा बन्यो ‘पम्प ट्र्याक’ (तस्बिरहरु)

काठमाडौँ – ललितपुरको कुपण्डोलमा 'पम्प ट्र्याक' सञ्चालनमा आएको छ। 'पम्प फर पिस' अर्गनाइजेशनले उक्त पम्प ट्र्याक निर्माण गरेको हो। मंगलबार मात्रै निर्माण सकिएको पम्प ट्र्याकमा बुधबार ट्रायल गरिएको छ। आज…

माइतीघरमा मनाइयाे सामा चकेवा पर्व (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँस्थित माइतीघर मण्डलामा सामा चकेवा पर्व मनाइएकाे छ। थारु समुदाय एवम् मिथिला क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चकेवा सम्पन्न भएको हाे। याे पर्व कार्तिक…

कात्तिक नाचमा नरसिंह अवतार (तस्बिरसहित)

ललितपुर- कात्तिक नाचकाे अवसरमा आइतबार राति पाटन दरबार स्क्वायरमा कात्तिक नाचकाे आयाेजना गरिएकाे छ। कात्तिक नाचकाे अवसरमा 'हिरण्यकश्यपुकाे बध' प्रस्तुत गरिएकाे छ। सँगै विभिन्न विधि र प्रकारका नृत्य पनि प्रदर्शन…

यस्ताे छ निर्वाचनका लागि आयाेगकाे तयारी (तस्बिरहरु)

काठमाडाैँ - आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ। जसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको छ। आयोगले विभिन्न जिल्लामा निर्वाचनका लागि चाहिने आवश्यक सामग्रीको…

राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘वाचापत्र’ सार्वजनिक (तस्बिरसहित)

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले 'वाचापत्र'सार्वजनिक गरेकाे छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा पार्टी सभापति रवि…

राप्रपाले सार्वजनिक गर्‍याे घाेषणापत्र (तस्विरसहित)

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साेमबार पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेकाे छ। आज बानेश्वरमा एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा,…

कमलपोखरीमा छठ पर्वको रौनक (तस्बिरहरु)

काठमाडौँ – आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। तराईलगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। यसैबीच राजधानीको कमलपोखरीमा…

शताब्दी पुरुष जोशीको १३ औं पुण्यस्मृतिका दिन आयोजित शोकसभा (फोटो फिचर)

काठमाडौँ – वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीको १३ औं पुण्यस्मृतिका दिन श्रद्धाञ्जली शोक कार्यक्रम गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीको १३ औं पुण्यस्मृतिका दिन…