Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

मेरो पालामा एन्टी भाइरस थिएन, भाइरस मात्रै थियो-रत्‍नतारा वैद्य

न् १९९७ को समय जतिबेला नेपालमा कम्‍प्‍युटरको प्रयोग निक्‍कै कम मात्रामा थियो, त्‍यतिबेला रत्‍नतारा वैद्य आफू एक्‍लै डसको सहायताले कम्‍प्‍युटर अपरेटरको काममा संलग्‍न भइन् रत्‍नतारा वैद्य। त्‍यतिबेलाको अनुभव सुनाउँदै उनी भन्छिन्,…

महिला प्रहरीलाई भीभीआइपीकै चिन्ता !

काठमाडौं- अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार विभिन्‍न कार्यक्रम गरी मनाइरहँदा नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरु भने आफ्नो ड्‍युटीमा व्‍यस्त देखिन्थे। विहीबार राजधानीको राष्ट्रिय सभागृहमा अन्‍तराष्ट्रिय नारी दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी…

विश्व मिर्गौला दिवसमा र्‍याली (फोटो फिचर)

काठमाडौं – विश्व मिर्गौला दिवस बिहीबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘मिर्गौला र महिला स्वास्थ्य’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । दिवसको अवसरमा काठमाडौंमा नेपाल मिर्गौला…

२० तस्बिरमा अधिकारको खोजी

काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । महिलालाई महिलाका रुपमा अनि सिंगो मानवका रुपमा स्थापित गराउने आन्दोलनको विशेष दिनको रुपमा बिहीबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस…

वसन्तपुरमा परम्परागत र अाधुनिक होलीको फ्युजन (फोटो फिचर)

काठमाडौँ- फागुपूर्णिमाको दिन बिहीबार राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइएको छ। राजधानीको वसन्तपुरमा होलीको अभूतपूर्व कार्यक्रम भएको छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा उल्लासपूर्ण रुपमा होली मनाइएको हो।…

देउवासहित कांग्रेस उच्च नेता पुगे सशांक निवास

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको निवासमा दिवाभोजका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत सबै उच्च नेताहरु पुगेका छन्। कांग्रेस महामन्त्री कोइराला निवासमा उनले कांग्रेसबाट संघीय…

हर्षोल्लासका साथ मनाए मगरहरुले स्थापना दिवस (फोटो फिचर)

काठमाडौं- मगर समुदायले नेपाल मगर संघको ३६औँ स्थापना दिवस काठमाडौमा हर्षोल्लासका साथ मनाएका छन्। मगर भेषभुषामा सजिएर मगर यवायुवतीले मगर पहिचान जोगाऔ भन्‍दै टुंडीखेलमा मनाएका हुन्। देशसञ्‍चारका फोटो पत्रकार सुलभ…

ओली सरकारमा थप चार मन्त्रीको शपथ (फोटो फिचर)

काठमाडौं- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्। माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेका तर्फबाट…

प्रहरी रिपोर्ट प्रमाणित गर्न युएई दूतावासमा नेपाली कामदारको भीड (फोटो फिचर)

काठमाडौँ- वैदेशिक रोजगारीका लागि युएई सरकारले प्रहरी रिपोर्ट माग्‍न थालेपछि लाजिम्पाटस्थित युएई दूतावासमा नेपाली कामदारहरुको भीड लागेको छ। प्रहरी रिपोर्टमा दूतावासको स्वीकृति छाप लगाउन बिहानैदेखि लाइनमा बसेका हुन्। दूतावासले उक्त…

टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको झलक (फोटो फिचर)

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद्…

तामझामसहित बालुवाटार पसे केपी ओली (फोटो फिचर)

काठमाडौँ- बिहीबार प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली आइतबार बालुवाटारमा बसाइ सरेका छन्। उनी करिब सात बजे बालुवाटार प्रवेश गरेका हुन्। उनको प्रवेशका अवसरमा उनलाई सेनाको एउटा टुकडीले सलामीसमेत…

विश्वकपमा छनोट हुने सपनासहित फर्कियो नेपाली क्रिकेट टोली (फोटो फिचर)

काठमाडौँ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ नेपाल फर्किएको छ।

नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय…

२० तस्बिरमा यसरी कुमारीघरमा भित्रिइन् पाटनकी नयाँ कुमारी

ललितपुर- पाटनको नयाँ कुमारीमा १० दिनअघि छानिएकी निहिरा व्रजाचार्यले शनिबारदेखि आफ्नो जिम्मेवारी सम्हालेकी छन्। पाँच वर्षीया निहिरा अन्य चार प्रतिष्पर्धीलाई उछिन्दै पाटनकी कुमारी बनेकी थिइन्। शनिबार विशेष पूजाआराधाना गरी निहिरालाई…

विमानस्थलमा पूर्वराजालाई स्वागत गर्नेको भिड (फोटो फिचर)

भारतको पूर्वी राज्य ओडिसामा धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भई पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्केका छन्। ओडिसाको पुरीस्थित गोबर्द्धन मठका शंकराचार्य जगतगुरु निश्चलानन्द सरस्वतीको २५ औँ पट्टाभिषेक समारोहमा विशेष…

२० तस्बिरमा लोसारको रमाइलो

काठमाडौँ- लोसारको अवसरमा शुक्रबार राजधानीमा तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेको छ। लोसारका अवसरमा तामाङ समुदायले आफ्ना सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यहरु प्रदर्शन गरेका थिए। राजधानीको तीनकुनेमा मनाइएको लोसार समारोहमा…