Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामुहिक भाइटीका

काठमाडौँ – 'अञ्जली दिदी'का रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिएकी छन्। अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा करिब दुई सय जनालाई सामुहिक भाइटिका लगाइदिएकी हुन्। उनले वि.सं.…

झिलिमिली बत्तीले धपक्कै बलेको काठमाडौँ (तस्बिरहरु)

काठमाडौँ – तिहार नेपालीहरुको दोस्रो ठूलो पर्व हो। तिहारलाई फूल र बत्तीको पर्वका रुपमा लिने गरिन्छ। आज तिहारको चौथो दिन। यतिबेला देशभर तिहारको रौनको छ। काठमाडौँ उपत्यका यतिबेला झिलिमिली बत्तीले…

टुँडिखेलबाट यस्तो देखियो सूर्यग्रहण (तस्बिरहरु)

काठमाडौँ – आज कार्तिक कृष्ण औँसी। आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकिने र ग्रहणकै बेला सूर्यास्त हुने) सूर्यग्रहण लागेको छ। नेपालमा अपराह्न ४ः५२ मा सूर्यग्रहण लागेको थियो। त्यसको ३२ मिनेटपछि…

किल्लागलमा पनि मनाइयाे गाईतिहार (तस्बिरसहित)

काठमाडाैँ- नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरिन्छ। यसैक्रममा काठमाडाैँकाे किल्लागलमा पनि…

उपत्यकामा लक्ष्मीपूजाकाे राैनक (फाेटाे फिचर)

काठमाडाैँ- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइएकाे छ। साँझको समयमा हिन्दू नेपालीले देवी लक्ष्मीको विशेष पूजा गरी लक्ष्मीपूजा मनाएका छन्। लक्ष्मीपूजाकाे साँझ काठमाडौँ…

सयपत्रीले पहेंलपुर इचङ्गु, किसानलाई फूल टिप्ने चटारो (तस्बिरहरु)

काठमाडौँ – फूलहरुको पर्व तिहार सुरु भएको छ। अघिल्ला दुई वर्ष कोरोना भाइरसको महामारीका कारण खासै चहलपहल नभए पनि यसपाली भने तिहारको रौनक बढेको छ। यतिबेला काठमाडौँको इचङ्गुनारायणमा फूलको व्यसायिक…

तिहारका लागि सामान किन्नेको भीड (फोटो फिचर)

काठमाडौँ – तिहार सुरु भएसँगै धन्तेरसका लागि सामान किन्नेको भीड लागेको छ। काठमाडौँका मुख्य बजार न्युरोड, असन इन्द्रचोकलगायत पसलमा शुक्रबार सुन, चाँदीका गहना तथा भाँडा वर्तन किन्नेको भीड लागेको हो।…

तस्बिरमा हेर्नुहोस्, १५ औँ गोदावरी पुष्प मेला

काठमाडौँ – ललितपुरको जावलाखेलमा १५ औँ गोदावरी पुष्प मेला सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरी’ भन्ने नारासहित मेला बिहीबारदेखि सुरु भएको हो। फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान)को…

काठमाडौँ महानगरपालिकाअगाडि दृष्टिविहीनहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – आफूहरुको उचित व्यवस्थापन गर्न माग गर्दै दृष्टिविहीनहरुले काठमाडौँ महानगरपालिकाअगाडि प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार दिउँसो महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। यसअघि दृष्टिविहीनहरु…

चीनले दश वर्षमा गरेकाे विकास र प्रगतिको प्रदर्शनी(फाेटाेफिचर)

काठमाडाैँ - चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा आज ललिलपुरकाे पाटन दरबार स्क्वायरमा फाेटाे प्रदर्शनी गरिएकाे छ। फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालकाे आयाेजनामा बिहीबार बिहान छिमेकी मुलुक चीनले…

यसरी हुँदैछ म्यादी प्रहरीकाे तालिम(तस्बिरहरू)

काठमाडाैँ - आगामी निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरीले म्यादी प्रहरीलाई तालिम दिइरहेकाे छ । आगामी मंसिर ४ गते तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरी प्रधान…

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन अब केही दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारमा यतिबेला माटोका पालाको माग पनि बढेको छ। बजारमा माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई…

मनाइयो ६७ औँ प्रहरी दिवस (फोटो फिचर)

काठमाडौँ– राजधानीमा शुक्रबार ६७ औँ प्रहरी दिवस मनाइएको छ। प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने…

मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान (फोटो फिचर)

काठमाडौँ – ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि  बत्ताउन व्यस्त देखिएका छन्। मानो रोपेर मुरी उब्जाउने बेला अर्थात् असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त…

मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान

ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि बत्ताउन व्यस्त देखिएका छन्। असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त भएका हुन्।

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको हाँडी गाउँमा चोक्ते नारायणको जात्रा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो जात्रा हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ। यो जात्रा 'कहीँ नभएको जात्रा हाँडी गाउँमा'…