तस्बिरमा हेर्नुहोस्, ललितपुर–३ मा उम्मेदवारहरुको मनोनयन
काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भइरहेको छ। आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन…