Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

देउवासहित कांग्रेस उच्च नेता पुगे सशांक निवास

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको निवासमा दिवाभोजका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत सबै उच्च नेताहरु पुगेका छन्। कांग्रेस महामन्त्री कोइराला निवासमा उनले कांग्रेसबाट संघीय…

हर्षोल्लासका साथ मनाए मगरहरुले स्थापना दिवस (फोटो फिचर)

काठमाडौं- मगर समुदायले नेपाल मगर संघको ३६औँ स्थापना दिवस काठमाडौमा हर्षोल्लासका साथ मनाएका छन्। मगर भेषभुषामा सजिएर मगर यवायुवतीले मगर पहिचान जोगाऔ भन्‍दै टुंडीखेलमा मनाएका हुन्। देशसञ्‍चारका फोटो पत्रकार सुलभ…

ओली सरकारमा थप चार मन्त्रीको शपथ (फोटो फिचर)

काठमाडौं- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्। माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेका तर्फबाट…

प्रहरी रिपोर्ट प्रमाणित गर्न युएई दूतावासमा नेपाली कामदारको भीड (फोटो फिचर)

काठमाडौँ- वैदेशिक रोजगारीका लागि युएई सरकारले प्रहरी रिपोर्ट माग्‍न थालेपछि लाजिम्पाटस्थित युएई दूतावासमा नेपाली कामदारहरुको भीड लागेको छ। प्रहरी रिपोर्टमा दूतावासको स्वीकृति छाप लगाउन बिहानैदेखि लाइनमा बसेका हुन्। दूतावासले उक्त…

टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको झलक (फोटो फिचर)

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद्…

तामझामसहित बालुवाटार पसे केपी ओली (फोटो फिचर)

काठमाडौँ- बिहीबार प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली आइतबार बालुवाटारमा बसाइ सरेका छन्। उनी करिब सात बजे बालुवाटार प्रवेश गरेका हुन्। उनको प्रवेशका अवसरमा उनलाई सेनाको एउटा टुकडीले सलामीसमेत…

विश्वकपमा छनोट हुने सपनासहित फर्कियो नेपाली क्रिकेट टोली (फोटो फिचर)

काठमाडौँ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ नेपाल फर्किएको छ।

नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय…

२० तस्बिरमा यसरी कुमारीघरमा भित्रिइन् पाटनकी नयाँ कुमारी

ललितपुर- पाटनको नयाँ कुमारीमा १० दिनअघि छानिएकी निहिरा व्रजाचार्यले शनिबारदेखि आफ्नो जिम्मेवारी सम्हालेकी छन्। पाँच वर्षीया निहिरा अन्य चार प्रतिष्पर्धीलाई उछिन्दै पाटनकी कुमारी बनेकी थिइन्। शनिबार विशेष पूजाआराधाना गरी निहिरालाई…

विमानस्थलमा पूर्वराजालाई स्वागत गर्नेको भिड (फोटो फिचर)

भारतको पूर्वी राज्य ओडिसामा धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भई पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्केका छन्। ओडिसाको पुरीस्थित गोबर्द्धन मठका शंकराचार्य जगतगुरु निश्चलानन्द सरस्वतीको २५ औँ पट्टाभिषेक समारोहमा विशेष…

२० तस्बिरमा लोसारको रमाइलो

काठमाडौँ- लोसारको अवसरमा शुक्रबार राजधानीमा तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेको छ। लोसारका अवसरमा तामाङ समुदायले आफ्ना सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यहरु प्रदर्शन गरेका थिए। राजधानीको तीनकुनेमा मनाइएको लोसार समारोहमा…

१० तस्बिरमा पाटनकी नयाँ कुमारी (फोटो फिचर)

ललितपुर- पाटनको नयाँ कुमारीमा पाँच वर्षीया निहिरा वज्राचार्य छानिएकी छन्। अन्तिम पाँचमा परेका निभिना वज्राचार्य, सुरभी वज्राचार्य, सोर्णा वज्राचार्य र नीतिषा वज्राचार्यलाई उछिन्दै निहिरा कुमारी बन्न सफल भएकी हुन्। सोमबार…

बटुकभैरवमा प्रार्थनामा डुबिन् हिमानी शाह (फोटो फिचर)

शनिबार दिउँसो करिब डेढ बजे लगनखेलस्थित बटुक भैरब मन्दिर पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले यहाँ करिब पाैने घन्टा पूजाआजा गरेकी छन्। उनी पूजा सकेर निस्कँदा सवा दुई भइसकेको थियो। यसै…

यस्तो देखियो राजधानीबाट अदभूत चन्द्रग्रहण

काठमाडौं- हरेक २ बर्ष ८ महिनामा एकपटक हुने खग्रास चन्द्रग्रहण साँझ ६ बजेर ३६ मिनेटमा सुरु भयो। खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ। यो एक सय…

१८ तस्बिरमा माधवनारायण मेला

भक्तपुर – हरेक वर्ष भक्तपुरको हनुमानघाटमा लाग्ने एक महिने माधवनारायण मेला बुधबार समापन भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बुधबार बिहानै समापन गरिएको…

‘सुरक्षित र व्यावसायिक नर्सिङ सेवाको खाँचो’ (फोटो फिचर)

काठमाडौं-‘नर्सिङ व्यवसायका लागि एकता’ भन्‍ने मूख्य नारासहित सोमबार ५६औं राष्ट्रिय नर्सिङ दिवस विभिन्‍न कार्यक्रम मनाइएको छ। नेपाल नर्सिंङ संघको वार्षिकोत्सवको अवसरमा निकालिएको र्‍याली माइतीघर मण्डलादेखि त्रिपुरेश्‍वर ‍रत्‍नपार्क, प्रदर्शनीमार्ग हुँदै पुन:…

ठेँचोमा फरक शैलीको माधवनारायण व्रत (फोटो फिचर)

ललितपुर- ललितपुरको ठेँचोमा पनि माधवनारायको व्रत फरक शैलीमा मनाइएको छ। पुसको पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ एकादशीको दिन समापन गर्ने गरिन्छ। करिब एक महिनासम्‍म ब्रतालुहरु भगवान्‌ माधवनारायणको पूजा आराधना…