विमान दुर्घटनाका ७ तस्बिरहरु
काठमाडौँ- ढाकाबाट काठमाडौँ आएको युएस बांग्ला एयरको ७१ यात्रुसहितको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागीले पूर्ण ध्वस्त हुँदा ठूलो संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म ३० शव निकालिसकिएको र केही यात्रुलाई…