Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका ११ तस्बिरहरु

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे शनिबार नेपालको एकदिने भ्रमण सकी फर्केका छन्। उनले जंगी अड्डामा गार्ड अफ अनर लिनुका साथै सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय हितका विषयमा छलफल पनि गरेका थिए।…

कमलपोखरीमा यस्तो रह्यो छठको रौनक (तस्बिरहरु)

काठमाडौँ – विगतका वर्षहरुमा कमलपोखरी काठमाडौँका छठ वर्तालुहरुको प्रमुख केन्द्रका रुपमा रहँदै आएको थियो । यो वर्ष कोरोना भाइरसको महामारीका कारण सार्वजनिक वा सामूहिक रुपमा छठ वर्पको वर्तसहितको समारोह भएन…

काठमाडौँमा पनि घरमै कृतिम पोखरी बनाएर छठपूजा (तस्बिरहरु)

काठमाडौँ- कोरोना महामारीका कारण काठमाडौँमा यो वर्ष छठपूजाको रौनक कम रह्यो।

नदीकिनारहरुमा फाट्टफुट्टमात्र भक्तजन देखिए। सरकारले कोरोना महामारीको कारण देखाउँदै छठका सार्वजनिक कार्यक्रमहरु नराख्न आग्रह गरेपछि भक्तजनहरु खुम्चिएका…

पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा तिहार (तस्बिरहरु)

काठमाडौँ – पुनर्निर्माण सम्पन्न भएको काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारका दिन सोमबार (आज) खुलेको छ । त्यहाँ मन्दिरमा दर्शन गरि टीका लगाउन जानेहरुको चहलपलह छ । कोरोना भाइरसको…

सयपत्री फूलकाे मालाले सजिएका कुकुरहरु (तस्बिरसहित)

काठमाडौँ – कुकुरको विशेष पूजा गरि शनिबार कुकुर तिहार मनाईँदै छ । भैरवको बहानको रुपमा लिइने कुकुरलाई मानवको सबैभन्दा बफादार साथीका रुपमा पनि लिइन्छ । कुकुर तिहारमा घरपालुवा तथा सडकमा…

मृत्यु जित्ने सुत्केरी आमा–छोराको वेदना हुँदै मुस्कानसम्मको यात्रा

नीओनाटाल आईसीयूमा नवजात विभिन्न ट्युबमा जेलिएको छ। 'इन्क्युवेटर' जसको संसार बनेको छ, आमाको गर्भबाट बाहिरिएपछि। 'मनिटर'ले उसका 'भाइटल' अंगको निगरानी गरिरहेको छ। जन्म दिने वित्तिकै गरिएको परीक्षणमा आमा कोभिड-१९ पोजेटिभ…

असनमा तिहारको लागि किनमेल गर्नेको भीड (फोटो फिचर)

काठमाडौंँ- तिहार आउन तीन दिन बाँकी रहँदा काठमाडौँको असन बजारमा किनमेलको लागि भिड लागेको छ। खासगरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्‍ने र बेच्नेहरुको…

तिहारको लागि भक्तपुरमा पाला बनाउन भ्याइनभ्याइ, तर बजार छैन

काठमाडौँ-नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याइ छ। माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे,…

शारदीय पूर्णिमामा देखिएको मोहक ‘ब्ल्यू मुन’का छ तस्बिरहरु

शारदीय पूर्णिमा शनिबार भए पनि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा भने शुक्रबार नै परेको थियो यसपालि। अक्टोबर महिनाको दोस्रो पूर्णिमा भएकाले शनिबारको पूर्णिमालाई ब्ल्यू मुन पनि भनिन्छ। आकाश खुला भएकाले…

दसैँ आयो… चचहुई… चचहुई… (तस्बिरहरु)

काठमाडौँ- कोरोना महामारीका कारण यसपटक सरकारले सार्वजनिक स्थलमा पिङ नहाल्न सबैसँग आग्रह गरेको छ। यद्यपि दसैँको एक महत्त्वपूर्ण प्रचलन पिङ खेल्न नपाउँदा पर्व खल्लो बनेको छ यसपटक। केही स्थानमा भने…

भित्र्याइयो फूलपाती (तस्बिरहरु)

काठमाडौँ- कोरोना महामारीका कारण स्वास्थ्य साबधानी अपनाउँदै थोरै आगन्तुकहरुका साथ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा दसैँको फूलपाती विधिवत रुपमा भित्र्याइएको छ। उक्त अवसरमा तोप पड्काएर बढाइँ पनि गरिएको थियो। राजधानीको वसन्तपुर…

पीपीई लगाएर मनाइयो पचलीभैरव जात्रा (तस्बिरहरु)

राजधानीको टेकुस्थित पचली भैरवलाई बुधबार हनुमानढोकामा रहेको कुमारीको दर्शन गराएर फर्काइएको छ। पचलीभैरवको जात्रा भनेर यो जात्रालाई चिनिन्छ। कोरोना महामारीका कारण मठमन्दिरहरु बन्द रहे पनि पीपीई र मास्क लगाएर भक्तजनहरुले…

काँठ क्षेत्रमा धान थन्क्याउने चटारो (फोटो फिचर)

काठमाडौँ – उपत्यकाको काठ क्षेत्रमा यतिबेला धान भित्र्याउने चटारो छ। दसैँ लागि सक्दा पनि अधिकांश किसानहरु धानबाली भित्र्याउन व्यस्त छन्। बढ्दो शहरीकरणले कृषि योग्य भूमी घट्दै गए पनि टोखा, साँखु…

भक्तपुरको च्याङ्ग्रा बजारका तस्बिरहरु

काठमाडौँ – कोरोना महामारीले सबैतिरको व्यापार चौपट भएका बेला राजधानीमा च्याङ्ग्राको व्यापारमा पनि मन्दि आएको छ। राजधानीमा दसैँका बेला च्याङ्ग्राको व्यापार अध्याधिक हुने गरेको थियो । तर यसपटक अघिल्लो वर्षहरुमा जस्तो…

किनमेल घटेसँगै घट्यो केरा व्यापार पनि (तस्बिरहरु)

काठमाडाैँ – कोरोना महामारीका काण यस वर्ष दसैँको माहोल पहिले जस्तो छैन। न बसपार्कमा घर फर्केनहरुको लर्को देखिएको छ न त बजारमा दसैँका लागि किनमेल गर्नेहरुको भिड नै। कोरोना महामारीले…

कोरोना छल्दै, दसैँको लुगा किन्दै!! (तस्बिरहरु)

काठमाडौँ- दसैँ आउनै लाग्दा काठमाडौं उपत्यकामा दसैँको सपिङ सुरु भइसकेको छ। सर्वसाधारणहरु दसैँका लागि भनेर कोरोना संक्रमणको बेपर्वाह गर्दै किनमेल गरिरहेका छन्। बुधबार काठमाडौँको सुन्धारास्थित फुटपाथमा बेच्न राखिएका रेडिमेड कपडाहरु…