Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ‘मापसे’ चेकिङ सुरु

काठमाडौंँ- चाँडपर्व नजिकिएसँगै काठमाडौँ  उपत्यकामा मापसे चेकिङ सुरु भएको छ। बडादशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा अन्तर्गत मापसे चेकिङ थालेको हो। सुरक्षाकर्मीको…

दसैँ आयो, किन्न जान हो कि चंगा? (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण बजारमा विगतका वर्षमा चाडपर्वको समयमा हुने जस्तो चहलपहल छैन । तर बजार क्षेत्रका पसलहरुमा भने चाडपर्वको रौनक देखिन्छ । दसैँ नजिकिँदै जाँदा बजारमा चंगाका…

कोरोनाको डरसँगै दसैँको किनमेल ! (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ उपत्‍यकामा कोरोना संक्रमण जोखिम बढ्‍दै गएपनि दसैँको किनमेलका लागि भने सर्वसाधारणको भिड लागेको छ। काठमाडौँको न्‍यूरोड, असन लगायतका ठाउँमा दसैँको किनमेलको लागि सर्वसाधारणको घुइँचो लागेको हो। दसैँको मुखमा…

तीन छोरी सोनिकाको काखमा, एक अझै एनआइसियूमा (तस्बिरहरु)

काठमाडौँ – नुवाकोटकी सोनिका तामाङले पाँच शिशु जन्माएर चार जीवित रहेका मध्ये तीन छोरीहरु आमा (सोजिका) को साथमा रहेको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहले जनाएको छ । २८ वर्षकी सोनिकाले…

सुत्केरीमा कोरोना, नवजात शिशु एनआइसियुमा

काठमाडौँ- सुत्केरी वा गर्भवती आमामा कोरोना संक्रमण देखिएपछि पेटमा रहेको बच्चा वा नवजात शिशुमा त्यसको प्रत्यक्ष असर पर्छ। काठमाडौँमा बसोबास गर्ने एक महिलामा कोरोना देखिएपछि उनले पाएको बच्चालाई उनीबाट छुट्याएर…

काठमाडौँको आकाशमा उड्न थाले चंगा

काठमाडौँ-दसैँ आउन अब १६ दिन बाँकी छ। काठमाडौँ उपत्‍यकामा सरकारले अध्‍यादेश खुकुलो बनाएसँगै सर्वसाधारणहरु सामान्‍य हुँदैछ। काठमाडौँको आकाशमा भने चंगाको चहलपहल बढेको छ। हिलोमैलो हटेको छ भने बालिबालिकाहरु रंगीबिरङगी चंगालाई…

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजूर (तस्बिरहरु)

काठमाडौँ – पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार बिहान विधिवत रुपमा गजूर राखिएको छ । २०७२ वैशाखमा गएको भूकम्पले क्षति गरेको रानीपोखरी तथा त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण…

शिल्पी थिएटरका कलाकारहरुले डा.केसीको समर्थनमा गरे सडक नाटक (तस्बिरहरु)

काठमाडौँ- डा. गोविन्द केसीले उठाएका मागहरुलाई समेटेर शिल्पी थिएटरका कलाकारहरुले बिहीबार नाटकीय शैलीमा उनको समर्थन गर्दै  प्रदर्शन गरेका छन्।         थिल्पी थिएटरका कलाकार घिमिरे युवराजले कलाको माध्‍यमबाट…

टेकु अस्पतालमा पीसीआरका लागि अव्यवस्थित भीड उस्तै (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआरका लागि मानिसहरुको भीड घट्न सकेको छैन। कैयौँ दिनदेखि मानिसहरु सामाजिक दूरीको समेत पालना नगरी अव्यवस्थित रुपमा पीसीआरका लागि लामबद्ध बनेको…

६ महिनापछि बल्ल सुरु भयो लामो दूरीको यातायात (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउन यता थन्किएका लामो दूरीका गाडीहरु बिहीबारदेखि चल्न थालेका छन् । सरकारले लामो दूरीका सवारी साधान पनि…

भोकले भन्दा रोगले मर्नु बेस भन्दै काठमाडौँमा नाइहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। मंगलबार बिहान जाउलाखेलबाट सुरु भएको विरोध  र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हाे। सयौँको संख्यामा रहेका…

बुङ‌मतीमा स्थानीयले गरे मछिन्द्रनाथको धुमधाम स्वागत (तस्बिरहरु)

काठमाडौँ- निर्धारित तिथिभन्दा कयौँ महिनापछि सोमबार रातो मछिन्द्रनाथलाई खटमा राखेर बुङ‍मती पुर्‍याइएको छ। स्थानीयले बाजागाजासहित रातो मछिन्द्रनाथलाई खटमा राखेर बुङ‌मती पुर्‍याएका हुन्। बुङमतिमा स्थानीयहरुले परम्परागत विधिद्वारा रातो मछिन्द्रनाथको स्वागत गरेका…

काठमाडौँको सडकमा विमान गुडेपछि…(तस्बिरहरु)

काठमाडौँ – शनिबार बेलुका साँझ थप गहिरिँदै थियो, काठमाडौँको सडकमा दुर्लभ दृष्य देखियो। सडकमा विमान गुडिरहेको थियो । विमानको पंखा थिएन र त्यसलाई सेनाको सहायतामा गुडाइएको थियो, तर विमान रनवेमा…

खुले सपिङ मल र फेन्सी पसलहरु (तस्बिरहरु)

काठमाडौँ– कोरोना भाइरस महामारीले बन्द भएका सपिङ मलहरु सरकारले खोल्ने गर्ने निर्णय गरेसँगै सञ्चालनमा आएको छ। शनिबार सरकारको कार्यतालिका अनुसार विभिन्न मलहरु तथा फेन्सी पसलहरु खुलेका थिए। कोरोना संक्रमण नियन्त्रण…

सुरक्षाकर्मीले बन्द गरे न्युरोड क्षेत्रका फेन्सी र कस्मेटिक पसलहरु (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ उपत्यकामा तीनहप्तादेखिको निषेधाज्ञा खुकुलो भएसँगै सवारी चहलपहल तथा व्यापार–व्यवसायजन्य गतिविधि पुनः सुरु भएको छ । प्रशासनले विभिन्न व्यापार व्यवसायका लागि समय तालिका र हप्ताका विभिन्न दिनहरु तोकेको…

निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो सवारी चाप (तस्बिरहरु)

काठमाडौँ – तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढ्न थालेको छ। जोर–बिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी सधान सञ्चालन हुन थालेपछि सवारी आवागमन सुरु भएको हो…