Image of सुलभ श्रेष्ठ

सुलभ श्रेष्ठ

फोटो पत्रकार

सुलभ श्रेष्ठका सबै समाचारहरू

रथ तान्न नपाएपछि पुल्चोकमा स्थानीय र प्रहरीबीच भिडन्त (फोटो फिचर)

ललितपुर – रातो मछिन्द्रनाथको रथ तान्ने स्थानीयको प्रयासलाई प्रहरीले रोकेपछि बिहीबार ललितपुरको पुल्चोकमा दुई पक्षबीच दिनभर जस्तै झडप भएको छ। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले…

कोरोना कहरमा तानियो प्रतिकात्मक कुमारीको रथ (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा कुमारीको प्रतिकात्मक रथ तानेर कम मानिसको बिचमा सम्पन्न गरिएको छ। कोरोना महामारीले स्थगीत भएको जात्रालाई स्थानीयले सामान्य रुपमा सम्पन्न गरेका हुन्। ८ दिन ९ रात लामो…

साढे पाँच महिनापछि नियमित उडानका लागि तम्तयार भयो त्रिभुवन विमानस्थल (तस्बिरहरु)

काठमाडौँ– लामो समयदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान मंगलबार बेलुकादेखि केही देशका लागि सुरु भएको छ। कोरोना भाइरसका महामारी नियन्त्रणको प्रयास स्वरुप सरकारले गएको चैतदेखि नै नियमित उडान बन्द गरेको थियो ।…

सुनसान काठमाडौँका मनमोहक तस्बिरहरु

काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ। लामो लकडाउन सीमित मात्रामा खुलेपछि चहलपहल बढेको थियो। तर निषेधाज्ञापछि पुनः…

होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको ज्यान गुम्यो, शोकसँगै त्रास पनि (तस्बिरहरू)

भक्तपुर- होम आइसोलेशनमा बसिरहेका कोरोना भाइरस संक्रमित ६५ वर्षीय एक पुरुषको भक्तपुरमा आइतबार निधन भएको छ। निधनपछि उनको शव घरबाट निकालेर सेनाको टोलीले व्यवस्थापन गरेको थियो। उच्च रक्तचाप र मधुमेहलगायतका…

निषेधाज्ञामा सुनसान बने वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर (फोटो फिचर)

काठमाडौँ- उपत्यकामा कोरोना भाइरस दिनदिनै बढ्दै जाँदा सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरवार स्क्वायर, ललितपुरको पाटन दरवार स्क्वायर र भक्तपुरको ५५ झ्याले भक्तपुर दरवार स्क्वायर सुनसान देखिएका छन्। तीनवटै नगरपालिका…

सुनसान ठमेलका ६ तस्बिरहरु

काठमाडाैँ– कोरोना भाइरसकाे संक्रमण बढ्दै गएपछि यतिबेला काठमाडाैँ उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ। जसका कारण उपत्यका सुनसान छ। कोरोना भाइरसकाे विश्वव्यापी महामारीका कारण पर्यटकीय क्षेत्र ठमेल नराम्ररी प्रभावित बनेकाे छ।…

निषेधाज्ञा उल्लंघन गर्दै सडकमा निस्कनेहरुलाई प्रहरीको डोरी (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरीले निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा जथाभावी हिँड्ने सर्वसाधारणलाई पक्रिँदै छाड्ने गरेका छन्। सोमबार वसन्तपुर दरवार स्क्वायरमा सर्वसाधरणहरूको चहलपहल बढ्नथालेपछि प्रहरीले बाटोमा डोरी…

घुइँचाेबिनाकाे ऋषि पञ्चमी स्नान (तस्बिरहरु)

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आइतबार अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाईँदै छ। विशेष गरी महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत…

सुनशान बन्‍यो ललितपुरको पाटनदरवार स्क्वायर, बाहिरै बसेर आरती र दर्शन (तस्बिरहरु)

ललितपुर- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन काठमाडौं उपत्‍यकाका तीनवटै प्रशासन प्रमखुहरुले निषेधाज्ञा जारी गरेपछि ललितपुरको पाटन दरवार स्क्वायर दोस्रो दिन सुनशान बनेको छ। यसका साथै कृष्णमन्दिरमा प्रत्येक दिन हुने आरती…

सानो पशुपतिनाथमा पनि छैन चहल पहल

काठमाडौँ – कोरोनाभाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउनका कारण आज हिन्दु नारीहरुले मन्दिरमा गएर हरितालिका तीजको पूजाआजा गर्न पाएका छैनन्। पशुपतिनाथ मन्दिरसहित काठमाडौँ उपत्यकाका सबै शिवालयहरु सुनसान छन्। सानो…

काठमाडौँमा यस्तो छ निषेधाज्ञाको अवस्था (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संक्रमण थप फैलिन नदिनका लागि सरकारले निषेधाज्ञा लागु गरेको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा बुधबार मध्यरातदेखि निषेधाज्ञा…

कोरोनाको जोखिम बढेसँगै काठमाडौंमा मास्कको उत्पादनमा वृद्धि (तस्बिरहरु)

काठमाडौं- काठमाडौं उपत्‍यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौंको बौद्धमा एडप्ट मास्क नामक कम्पनीले मास्कको उत्पादन सुरु गरेको छ। करीब तीन महिनायतादेखि मास्कको उत्पादन गरेको गरेको कारखानाले दिनमा ४ सय…

राष्ट्रकविको अन्तिम बिदाई (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ । १०१ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो । निवासमा बुधबार बिहान उपप्रधान तथा…

राष्ट्रिय सम्मानसहित राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै (तस्बिरहरु)

काठमाडौँ – राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदै छ। मंगलबार साँझ महाप्रस्थान गरेका घिमिरेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैनचौरस्थित निवासबाट बुधबार बिहान पशुपति आर्यघाट…

मध्यरातमा उपत्यकामा कर्फ्यूको माहौल (तस्बिरहरु)

काठमाडौँ- उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बेलुकी ९ बजेदेखि ५ बजेसम्मका लागि सवारी आवागमन र आवतजावत बन्द गरेको छ। यद्यपि कतिपय काम परेर घरबाहिर निस्कनेहरुको संख्या पनि कम…