Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

खुशीको आकार आफ्नै प्रयासमा, भारत भन्दा नेपाल धेरै खुशी

काठमाडौं – आकार आँकलन गर्न सकिँदैन । अनि ठ्याक्कै नाप्न पनि मिल्दैन । तर आफ्नो भागमा परेको खुशी जहिले साँघुरो अनि दुःखको आकार जहिले फराकिलो लाग्ने मानवीय स्वभाव । न…

‘सम्पत्ति चाहिँदैन, नागरिकता बनाइदेउ, भत्ता पाउँछु’

‘केही चाहिँदैन । जिउनी पनि माग्दिन । तर नागरिकता भने बनाइदेउ । सम्पत्ति चाहिँदैन । नागरिकता भए भत्ता पाउथेँ । गुजारा त्यसैले चलाउँ छु ।’

७० वर्ष कटे…

सात महिनाअघिमात्र नेपाललाई आइकाओले खतरा सूचीबाट हटाएको थियो

युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनाले नेपालको विमानस्थल र वायुसेवा प्रदायक निकाय सुरक्षाका हिसाबले उपयुक्त नरहेको सन्देश पक्कै जाने छ। सात महिनाअघि मात्रै वायुसेवाको विश्व प्रशासकीय निकाय इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन…

बलात्कृत एन्जेला र प्रयोग बिहीन बिलबोर्डहरु

काठमाडौं – मर्दै गर्दा बलात्कारमा पुर्न वा बलात्कारपछि मारिनु । बाँचेर पनि जीवित नहुनु वा जीवित भएर पनि बाँच्न नसक्नु । देखेर आँखा चिम्लनु वा जानेर पनि नबुझे जस्तो गर्नु…

रियल मड्रिडको नयाँ यात्रा सुरु, पिएसजी स्तब्ध

युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च लिग वान फुटबल लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीलाई…

अप्ठ्यारोमा पिएसजी, सजिलोमा रियल

काठमाडौं – घरेलु लिगमा अप्ठ्यारोमा परे पनि क्षेत्रीय प्रतिस्पर्धामा बलियो अवस्थामै छ रियल मड्रिड । लगातार दुई सिजन युरोपियन च्याम्पियन बनेको जिनेदिन जिदानको टिम यो वर्ष पनि च्याम्पियन्स लिगको उपाधि…

सनमले समातेपछि निर्जीव फूलमा प्राण भरियो

काठमाडौं – हरेकमा प्राण भर्ने बल हुन्छ त केवल प्रेममा। आफ्नोपनले बाँचेका र मायाले भरिएका हरेक वस्तु चाहे निर्जीव नै किन नहुन्, ती सजीव भइदिन्छन् मायामा। [caption id="attachment_29362" align="alignnone" width="1000"]…

तिलौराकोटमा समयमाई, जगदिशपुरमा साइबेरियन चरा (फोटो फिचर)

कपिलवस्तु – आँखामा अटाउने क्षितिजको आकार असीमित छ । तर यो आकार त्यसबेला सीमित लाग्छ, जब आँखाको क्षितिज भन्दा भव्य दृश्यको अघि पुगिन्छ । कपिलवस्तु जिल्ला यस्ता धेरै स्थानको केन्द्र…

भुइँफूल र हरेकलाई अग्ल्याउने त्रिशूल (फोटो फिचर)

दाङ-जति अग्लो भए पनि आकाश छुने होइन। तर अग्लिनेलाई आकाशै छोए जस्तो। हेर्नेलाई होकी जस्तो।नजिकबाट समगरमाथा देख्‍ने मौका धेरैले नपाएका हुन सक्छन्। तर सगरमाथाको उचाईको कुरा गर्ने र त्यसले छोएको…

आफ्नो सिफारिस उल्ट्याएपछि कांग्रेस आक्रोशित, अदालत जाने तयारी

काठमाडौं – शेरबहादुर देउवा सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध…

कविशिरोमणिलाई श्रद्धाञ्जली दिने अनौठो तरिका

काठमाडौँ– खुशीमा साथ दिने। दुःखमा आड। गल्तीमा क्षमाका लागि बाटो बनाउने। माया दिने। स्नेह फूलाउने। जीवनको रसिलो स्वाद चखाउने। कविशिरोमणि लेखनाथ पौडेलका कविताले गर्ने यस्ता धेरै गुन छन्। नतिरिने गुन।…

१०० क्लब, रोनाल्डो एक्लै

विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर, जसले आफूलाई गएको एक दशक भन्दा लामो समयदेखि फर्ममा राख्दै आएको छ । टिम र व्यक्तिगत उपाधिमा पनि अगाडि । तर यो सिजन घरेलु लिगमा लगभग…

भारत प्रशासित जम्मूको आर्मी क्याम्पमा आक्रमण : मृत्यु हुनेको संख्या ६ पुग्यो

भारत प्रशासित जम्मूको सुंजवान आर्मी क्याम्पमा शनिबार भएको चरमपन्थी आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा शनिबार बिहानै आक्रमण भएको हो ।…

मोरिन्होको दाबी–अनुशासित प्रशिक्षकको अवार्ड मैले पाउनु पर्छ

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफूले खेलको क्रममा टचलाइनमा गर्ने व्यवहार निकै राम्रो रहेको र त्यसका लागि आफूले अवार्ड पाउनु पर्ने उनले बताएका छन् । पोर्चुगिज मोरिन्होले आफ्नो प्रशिक्षकको करिअरको…

सिरियामा इजरायलको ३५ वर्ष यताकै ठूलो आक्रमण

इजरायलले पछिल्लो ३५ वर्षमा सिरियामाथि सबैभन्दा ठूलो हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सेनाका प्रवक्ता जोनथन कोनरिकसले सिरियाको राजधानी दमासकस नजिक रहेका १२ वटा सैन्य अखडामा आक्रमण गरेको…

नेइमारको गोल, पिएसजीको जित

फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले १२ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टूलुजलाई १–० ले हराउँदै पिएसजीले दोस्रो स्थानको मोनाकोसँगको अग्रता…