Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

जोखिममा छन् हिमतालहरु, के गर्न सकिन्छ?

काठमाडौँ – ‘तत्कालका लागि कोरोना भाइरसको महामारीलाई प्राथमिकतामा राखिनु पर्छ । तर अरु सम्भावित विपदका लागि प्रतिकार्य योजना तथा पूर्व तयारीको कुरा पनि बिर्सनु हुँदैन । विशेष चासो यो बिहान…

किन आउँदैछ लेदो र ग्रेगानसहितको बाढी?

काठमाडौँ– बर्खामा बाढी तथा पहिरोको जोखिम सामान्य हो र त्यसकै लागि जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजना बनाएर पूर्व तयारी गरिन्छ। तर नेपालमा हरेक वर्ष बाढी तथा पहिरोले ठूलो धनजनको क्षति…

खोप ल्याउन कूटनीतिक पहल हुँदै, तत्काल आउने सम्भावना न्यून

काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउनका लागि छिमेकी तथा मित्रराष्ट्रहरुसँग निरन्तर पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि सहयोगको आग्रहसहित विभिन्न देशलाई…

सगरमाथाः आरोहीमा कोरोना संक्रमणबारे मन्त्रालय मौन, वास्तविकता अन्यौलमा

काठमाडौँ – ‘आधार शिविरको अवस्था धमिलो पानी जस्तो छ कोरोना भाइरसको संक्रमणलाई लिएर। शिविरमा रहेका केहीलाई संक्रमण भएको चर्चा हुन्छ, केहीलाई मिल्दोजुल्दो लक्षण देखिन्छ। तर यकिन भन्न सकिने अवस्था छैन’,…

सगरमाथाः संक्रमण जोखिमका बाबजुद विगत भन्दा धेरैलाई आरोहण अनुमति

काठमाडौँ – बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण तथा उच्च हिमाली क्षेत्रसम्मै जोखिमका बाबजुद वसन्त ऋतुको आरोहण सिजनका लागि अनुमति लिनेको संख्या विगतको भन्दा बढि पुगेको छ। पर्यटन विभागका अनुसार…

सगरमाथा आरोहणमा गएका दु्ईमा कोरोना संक्रमण, उद्धार गरी काठमाडौँ ल्याइयो

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ। सगरमाथा आरोहणका…

यसरी निकालिँदै छ सगरमाथासहितका हिमालबाट ३५ टन फोहोर

काठमाडौँ – तल्लो तहका बासिन्दाका लागि पानीको स्रोत तथा आसपासका बासिन्दाका लागि जनजीविकाको माध्यमको रुपमा रहेको उच्च पर्यावरणीय महत्वका हिमालहरु मानवीय गतिविधिका कारण समस्यामा छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै…

हिमालहरुबाट ३५ हजार किलो फोहोर ल्याउन सुरु भयो सेनाको सफाइ अभियान

काठमाडौँ– सगरमाथासहितका ६ हिमालबाट कम्तीमा ३५ टन अर्थात ३५ हजार किलो फोहोर संकलन गरी ल्याउने अभियानमा खटिने टोलीलाई मंगलबार झण्डा हस्तान्तरण गरिएको छ। आर्मी अफिसर्स क्लबमा विशेष कार्यक्रम गरी प्रधानसेनापति…

गैँडाको संख्या बढेर ७५२ पुग्यो

काठमाडौँ - नेपालमा गैँडाको संख्या बढेर ७५२ पुगेको छ । राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरि गैँडाको संख्या पाँच वर्ष पहिले भन्दा १०७…

वन्यजन्तु संरक्षणमा स्थानीय ज्ञानको खोजी गर्दै यी युवक

‘हजुर दाइ... सबैको स्कोप राम्रो छ । बाबुसँग नै कुरा गरेपछि थप बुझ्न सकिन्छ, उसको इन्ट्रेस्ट के मा छ त्यसअनुसार नै हुन्छ दाइ । मलाई एकपटक बाबुलाई फोन गर्न भन्दिनुस्…

एउटा नरभक्षी बाघको ‘जु’सम्मको यात्रा

काठमाडौँ– राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा गणनामा खटिएका ३१ वर्षे पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जमा माउतेका रुपमा कार्यरत चौधरीको चैत २२…

गत वर्षभन्दा १५ गुणा बढी डढेलो, यस वर्ष २८ सय ४३ स्थानमा

काठमाडौँ– ७५ जिल्लाका वन क्षेत्रमा यो वर्ष डढेलोको समस्या रहेको र विगतको वर्ष भन्दा झण्डै १५ गुणा बढी डढेलो लागेको वन विभागले जनाएको छ। गएको वर्ष (सन् २०१९ को नोभेम्बर…

‘खाेरबाट भागेकाे बाघ चुरेमा गइसक्याे, अब बस्तीमा फर्किँदैन’

काठमाडौँ – खोरबाट भागेको पाटेबाघ निकुञ्जको चुरे घोच क्षेत्रमा पुगेको बाँके राष्ट्रिय निुकञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन्। मानिसमाथि आक्रमण गरेकाले उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक…

नेपालमा पहिलाेपटक पर्वतीय पथ प्रदर्शक इजाजत पत्र दिन सुरु

काठमाडौँ – सरकारले पर्वतीय पथ प्रदर्शक इजाजत पत्र प्रदान गर्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखा मार्फत पहिलो पटक इजाजत पत्र प्रदान गर्न…

हिमाल सफाइ अभियान-कसरी सफा गरिँदै छ ३५ हजार किलो फोहोर?

काठमाडौँ – सगरमाथासहितका ६ हिमालबाट कम्तिमा ३५ टन अर्थात ३५ हजार किलो फोहोर संकलन गरि ल्याउने अभियानको तयारी अहिले तीव्र गतिमा भइरहेको छ। नेपाल सरकारको आर्थिक सहयोगमा नेपाली सेनाको विशेष…