Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

इन्द्रेणी रंगहरुमा आफ्नो कथाको खोजी

सम्भव क्षेत्री गणेश मन्दिरअघि उभिएका छन् । नेपाल वायुसेवा निगम हुँदै भुगोलपार्क (न्यूरोड) जाने बाटो व्यस्त छ, यात्रु र गाडीचाप बढेकाले। उनी बाटोपारिको भिड हेरिरहेका छन् । मन्दिरअघिको पेटीमा साइकल…

एक समयौनिक युवकको अन्तर संघर्ष

निरञ्जन कुवँरको समयौनिकताको स्वीकारोक्ति र आफ्नो अस्तित्व खोजीको यात्राका कथा र पात्रहरुको सरल प्रस्तुति संस्मरणात्मक पुस्तक ‘बिट्वीन क्वीन्स एण्ड द सिटिज’बारे टंक ढकालले आफ्नो अनुभूति सुनाएका छन्।

अव्यक्त अनुभूतिहरुको अन्तरयात्रा

‘हामी सबै (महिला तथा एलजिबिटिक्यूआई प्लस) लैंगिक आधारमा पुरुषले पाएको शक्ति र सर्वोच्चताको छायामा वा भारीमा थिचिएका छौँ वा भनौँ त्यसको छातामा अटाउँछौँ । यो लैंगिक पहिचानको भन्दा पनि लिंगका…

ट्रम्पभन्दा बाइडेन प्रशासन फरक हुने सात कारण

विश्वले कम्तीमा अबको चार वर्ष विगतको चार वर्ष भन्दा फरक अमेरिका देख्ने छ। चार वर्ष पहिले रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व मञ्चबाट अमेरिका नेतृत्वको भूमिकाबाट पाखा लाग्यो। ट्रम्पले…

‘प्रणालीमै छ’ बलात्कार

‘आक्रोश छैन । रिस उठ्न छाडिसक्यो । अब त मात्रै डर छ । अनि लाज लाग्न थालेको छ राज्य देखेर । हुनु पर्ने त राज्यले नागरिकलाई देख्नु पर्ने हो ।…

कक्षा ११ मा संकाय यही वर्ष हट्छ, नयाँ पाठ्यक्रम लागू हुन्छः शिक्षा मन्त्रालय

काठमाडौँ – सरकारले यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा विद्यालय शिक्षा अन्तर्गत नै नयाँ पाठ्यक्रम लागु गर्न प्रतिवद्ध रहेको बताएको छ। कक्षा ११ र १२ का सञ्चालकहरुको तयार पारिएको पाठ्यक्रममा…

सामाजिक सञ्जालले कसरी हामीलाई एडिक्ट बनाउँछ?

‘धेरै राम्रा परिवर्तनहरु भएका छन्। बिछोडिएका आफन्त भेटिएका छन्। कतिले यही माध्यमबाट अंगदाता पाएर जीवन बाँचेका छन्। यी माध्यमहरुले विश्वमा धेरै संरचनागत राम्रा परिवर्तन ल्याएका छन्। तर यसको अर्को पाटो…

‘अबको शिक्षा वैकल्पिक, तर विधि र उपायहरु लागू गर्न ढिला भइसकेको छ’

काठमाडौँ– ‘विद्यालयले आफ्ना विद्यार्थी पहिचान गर्नु पर्‍यो, विद्यार्थी र अभिभावकले आफ्नो र आफ्ना सन्तानको विद्यालय चिन्न पर्‍यो। शिक्षकले आफ्ना विद्यार्थी र विद्यार्थीले शिक्षक पहिचान गर्नु पर्‍यो । अवस्था असामान्य भएकाले…

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह-आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू

काठमाडौँ – परिस्थिति असामान्य भएकाले अभिभावकहरुको काँधमा थप जिम्मेवारी आएका बालबालिकाको सिकाइ सुनिश्चित गर्नका लागि सामान्य अवस्थामा भन्दा बहुभूमिका निर्वाह गरिदिन शिक्षामन्त्रीले अभिभावकसँग आग्रह गरेका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने,…

रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!

शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त…

विकासे डोजरले सत्यानाश

बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेखी बस्तीका २१ घरमा गएको असार १९ गते राति आएको पहिरोले क्षति गर्‍यो। सातजनाको मृत्यु भयो। बस्तीमाथि रहेको सामुदायिक वन र त्यसपछिको भिरबाट खसेको पहिरोले बस्ती पुरेको…

ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि

‘देव कार्य र पितृ कार्यको संगम, पशुपतिको पहिचान हो । आशुतोष र संहारकर्ताको रुपमा रहेका महादेवप्रतिको आस्थाको केन्द्र हो पशुपति । पशुपति क्षेत्रसँग नेपाली मात्रै नभएर विश्वभरका हिन्दुहरुको आस्था जोडिएको…

विवादपछि पशुपतिको गुरुयोजना एक महिनालाई स्थगित, सबै पक्षसँग छलफल गर्न कार्यदल

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आइतबार भएको मन्त्री योगेश भट्टराई, पशुपति…

पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का

सिँडी छोएर बगेको बागमतीको पानी धमिलो छ । उर्लेर बगेको बागमतीले गेरु बस्त्र, केही टीका, धागो, चुरा र सिन्दुर पनि सँगै लग्यो । किनारबाट ती सामग्री बिसर्जन गरेका व्यक्ति जीवनको…

चितवन र पर्सा निकुञ्ज अधिकतम १७५ बाघका लागि उपयुक्त

काठमाडौँ - नेपालमा पाटेबाघको प्रमुख बासस्थानका रुपमा रहेको चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र अधिकतम १७५ वटा बाघका लागि उपयुक्त हुने एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथा वन्यजन्तु…

गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको…