Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

चितवनको सुकुमवासी बस्तीमा कसले लगायो आगो?

काठमाडौँ – चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा हात्ती प्रयोग गरेर चेपाङ्ग समुदायका घर भत्काएको तथा आगजनी भएको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन वन तथा वातारण मन्त्रालयले कार्यदल गठन गरेको…

लकडाउनले खाना नपाएपछि हात्ती जोगाउनै गाह्रो, सरकार भन्छ- ‘हाम्रो सरोकार होइन’

काठमाडौँ – ‘गाडी भए चाबी लगाएर राख्न मिल्थ्यो । खुवाउनु पर्दैनथ्यो । यी हात्ती परे, काम छैन भनेर भोकै राख्न मिलेन । खुवाउनै पर्छ । तर आहार जुटाउनै मुश्किल पर्दै…

काठमाडौँ उपत्यका आसपास पनि आइपुग्यो सलह किरा, ठूलो संख्यामा भने नआउने विज्ञहरुको दाबी

काठमाडौँ– नेपालमा ठूलो क्षति गर्ने गरेर सलहको समूह नआएको र थप झुण्ड पनि हालसम्म नभित्रिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका नजिकका क्षेत्रमा पनि सलह आइपुगेको तर ठूलो…

पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा, एक-दुई दिनमा थप झुण्ड आउनसक्ने चेतावनी

काठमाडौँ – तराईका जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँले भारत…

के नेपाल आउला अफ्रिकाबाट भारतसम्म आइपुगेको सलह किरा?

‘सलहको भाग्य मेरो, मर्ने–बाँच्ने ठेगान छैन...’ अरुणा लामाको स्वरमा रहेको पोहोर साल खुशी फाट्यो बोलको गीतका अन्तरामा यो अंश छ। गीतकार राजेन्द्र थापाले अनिश्चितताको बिम्बका रुपमा प्रयोग गरेको सहलको चिन्ता…

अभाव र सन्त्रासमा गुज्रिरहेको छ रोहिंग्या शरणार्थीहरुको रमजान

जस्तापाताको छानो र त्यसकै बार लगाइएका टहराहरु छन् । लस्करै जोडिएका टहरहरु प्रवेश गर्ने मुल गेटमा तगारो लगाइएको छ । यहाँ बाँसको तगारो लगाएको झण्डै एक महिना भयो । अहिले…

सबै प्राणीहरुको घर हो पृथ्वी

मानवजातिले आफ्नो र अरु प्राणी जगतको बासस्थान हो भन्ने जानेरै भुलेका कारण पृथ्वी र त्यसमा आश्रित प्राणी तथा वनस्पति जगत गम्भीर समस्यामा परेको वातावरण विज्ञले बताएका छन् । होमोसेपियन्स भनिने…

आवास क्षेत्रहरुमा अहिल्यै सामूहिक परीक्षणको तयारी छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ– बाक्लो बस्ती वा संयुक्त आवास क्षेत्रमा कोरोना भाइरसको संक्रमण चाँडो फैलिने सम्भावना हुने भए पनि तत्काल काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका अपार्टमेन्ट वा संयुक्त आवास क्षेत्रमा परीक्षणको तयारी नरहेको स्वास्थ्य…

‘लकडाउन सकिनेबित्तिकै परीक्षा हुँदैन’

‘एसईईको परीक्षा दिने चारजना छन् । परीक्षा रोकियो, कहिले हुन्छ निश्चित भएन । पढ भन्दा मान्दैनन् । यतिका वर्षको मेहनत धरापमा पर्‍यो ।’ ललितपुरको धोबीघाटकी एक अभिभाकले व्यक्त गरेको चिन्ता…

बल्लतल्ल लरी चढेर गाउँ फर्के रञ्जित पटेल

रञ्जितले झोला खोलेर लरीका चालकलाई देखाए। ‘गाँजा पो छ कि’ भन्दै थिए भारतीय लरीका चालक, त्यसपछि १४ वर्षका रञ्जित पटेलले आफ्नो कालो झोलाको चेन खोलेर भित्र रहेका सामान देखाए। केही…

आमाबुबासँगै मुम्बईमा रोकिएकी मनीषा कोइरालाको क्वारेन्टिन अनुभव

राज्यसँग अपेक्षा अप्ठ्यारो परेका बेला झन बढी हुन्छ । नागरिकले अभिभागकीय भूमिकामा हेर्छन राज्यलाई । र उसको वैधानिक प्रतिनिधि सरकारलाई । असहज परिस्थिति र संकटमा अझै आश बढ्छ । तर…

‘खानै नपाएर मरिन्छ कि जस्तो छ, हात धुन सिकेर के गर्नु?’

काठमाडौँ - 'हात धुन सिकाए, दुईवटा साबुन दिए। खाने कुरै नभएर मरिन्छ कि जस्तो छ, हात धुन विधि सिकेर के गर्नु ?' टेलिफोनमा मोहम्मद रफिकले भने। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ११…

‘नाइँ भन्नू ल’

नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि। हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी…

गहिरो खुसीमा लुकेको यो रहस्य

न्यानो पार्न जाडोमा स्वीटर लाइन्छ। विभिन्न ब्राण्डका ज्याकेट, ओभरकोट, ट्राउजर, टोपी, गल्बन्धीहरुले जाडोमा हामीलाई न्यानो पार्छन्। चिसोबाट जोगाउँछन् । तर लगाउने लुगाहरुले न्यानो बनाएर मात्रै हुँदैन, राम्रो पनि देखिनु पर्छ।…

‘बास त छैन, कहाँबाट पढाउनु यी बालबच्चाहरुलाई?’

टहरा भत्काउँदा छुटेका केही काठहरु छन्। भित्ताका डोबहरुको घेरामा प्लास्टर गरिएका साना वर्गाकार र आयताकारहरु देखिन्छन्। यी आकारहरुमा मंसिरको दोस्रो हप्तासम्म टहरा ठडिएको अवस्थामा थिए। त्यसका बासिन्दा थिए- म्यानमारबाट शरण…

के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?

रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्। आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्।…