Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

‘बास त छैन, कहाँबाट पढाउनु यी बालबच्चाहरुलाई?’

टहरा भत्काउँदा छुटेका केही काठहरु छन्। भित्ताका डोबहरुको घेरामा प्लास्टर गरिएका साना वर्गाकार र आयताकारहरु देखिन्छन्। यी आकारहरुमा मंसिरको दोस्रो हप्तासम्म टहरा ठडिएको अवस्थामा थिए। त्यसका बासिन्दा थिए- म्यानमारबाट शरण…

के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?

रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्। आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्।…

रोहिंग्या शरणार्थीका कारण स्थानीय तहमा त्रास, सरकार भने अलमलमै

‘रोहिंग्याहरु आएका छन् भन्ने सुनिएको थियो, तर सरकारलाई यसबारे थप केही जानकारी नै थिएन। तर अहिले उनीहरुको मोटामोटी संख्या र बसेको स्थानबारे थाहा भएको छ। बाँकी कुरा चाहिँ अध्ययन–अनुसन्धानकै चरणमा…

‘राम्रो स्मरणशक्ति अर्को दिमागमा सार्न काम गर्दैछौँ’

हुन त उमेरले परिभाषित गर्ने व्यक्तिको पहिचान होइन, तर सोचिएभन्दा कम उमेरमै स्थापित हुँदा परिचयको पाटो बन्छ उमेर केही हदसम्म। यस्तै आफ्नो पहिचानमा कम उमेरमै सफलता हात पार्ने व्यक्ति परिचय…

देश गुमाएका रोहिंग्या शरणार्थीहरुको अन्तर्राष्ट्रिय यात्रा: हेगदेखि नेपालसम्म

केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय जगत, खासगरी शक्तिशाली पश्चिमा देशले प्रजातन्त्रकी ‘दूत’का रुपमा स्वीकार गरिएकी म्यानमारकी नेतृ आङ साङ सुकी डिसेम्बर दोस्रो हप्ता (डिसेम्बर १०, ११ र १२) इन्टरनेशनल कोर्ट अफ जस्टिस…

मनले रोजेको पेशामै शिखरको यात्रा

मनले रोजेको पेशामा छटपटी हुँदै हुँदैन । लामो यात्रा तय गर्दा पनि ताजै लाग्छ । तर मन बसेको छैन भने छोटो अवधिको संलग्नता पनि पट्यार लाग्दो बन्छ । जगन चापागाईँलाई…

पशुपति–पूरी विवादमा पूरी शंकराचार्यले भने–हाम्रो कुनै संलग्नता छैन

काठमाडौँ – भारतमा रहेको गोवर्द्धनमठ पुरीपीठले पशुपतिनाथको मर्यादालाई विवादमा ल्याउने नियतसहित भएका पछिल्ला गतिविधिमा आफ्नो कुनै पनि रुपमा संलग्नता नरहेको स्पष्ट पारेको छ। पशुपति क्षेत्रमा गोवर्द्धनमठबाट ल्याइएका जगन्नाथको प्रतिमा प्रतिष्ठा…

चितवनमा ‘प्रचण्डका छोरा’ को यो कन्तबिजोग

अरुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो। जुठेल्नो पल्तिरको बोटबाट टिपेको…

चितवनमा ‘प्रचण्डका छोरा’को यो बिजोग

नारायणी नदीको किनारको बस्ती, बर्दाहा जंगलको आडमा छ, अरुणा माझी मुसहर बस्ने घर । झण्डै वर्षदिन अघि भन्दा यो घरको रुप केही फेरिएको थियो। केही चर, केही ह्वाङ्ग। तर समग्रमा…

निर्मल पूर्जा: एउटा कीर्तमानी गोर्खाली आरोहीको कथा ॥ Nirmal Purja: The Mountaineer

निर्मल पूर्जाले ६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटर माथिको उचाईका सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । पूर्जाले अक्टोबर २९ मा चीनको शीशापाङ्गमा…

कठीन बाटोको एउटा साहसी यात्री

उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले फेरि पनि उस्तै अग्ला हिमालतिरकै यात्रा सुरु गरेका छन्। कीर्तिमान…

आप्रवासी चराको रोचक नेपाल यात्रा

लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम…

फोहोरको डुंगुरमा लुकेको सम्भाव्यता खोज्ने सतप्रयास

काठमाडौँ उपत्यकाले बिस्तारित शहरको रुप लिँदै जाँदा सुरु भएको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रुप लिएको छ। उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकन भन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।…

कुरुप बनेको फेवाताल

पोखराको फेवाताल पर्यावरणीय दृष्टिले जस्तै महत्वपूर्ण छ पर्यटकीय आकर्षणको केन्द्रका रुपमा पनि। पोखरा पुग्नेहरु अधिकांश फेवाताल पुग्छन्। फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाया र यसको मोहकताले साहित्य, कला, संगीतमा पनि यसले…

संसारलाई संस्कृत चिनाउँदै नेपाली प्राध्यापक

सपनाको क्षितिज फराकिलो हुनुपर्छ। त्यस्तै कर्मको दायरा पनि। कर्मको मार्गमा नथाकी लाग्नेहरुले नदेखेको सपनाहरुले पनि सजीव विपनाको आकार लिन सक्छन्। या भनौँ यात्रा थालनी गर्दा कल्पनामा पनि नरहेको गन्तव्यमा पुग्छन्…

कौशलटारका यी सुकुम्बासी भँगेरा

मान्छेले शायद माया मारे, तर उनीहरुले मान्छेको माया गर्न या साथ छोडेका छैनन्। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले उनीहरुको बास मास्दै गए। र, पनि विकल्पहरु खोज्दै उनीहरुले मान्छेसँगको सामिप्य या मित्रता…