Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

‘मितज्यू नाइट’ बाट सुरु भएको त्यो अबिरल यात्रा

दार्जिलिङका त्रिदेवी (नेपाली सांगीतक क्षेत्रका) का रुपमा परिचित अरुणा लामा, शान्ति ठटाल र दिलमाया खाती, पछिको उम्दा स्वरकी धनी। अरुणा लामापछि ‘दर्द’ भरिएका गीतरुलाई सहज–सरल रुपमा प्रस्तुत गर्न सक्ने क्षमताकी…

त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण!

विद्वत जनशक्ति उत्पादनको केन्द्र मानिएको त्रिभूवन विख्वविद्यालले उमेरको तीन–बिस काटेको छ । ६० वर्षअघि विक्रम संवत् २०१६ साल असार ३० गते औपचारिक रुपमा स्थापना भएको देशको जेठा र ठूलो विश्वविद्यालयले…

मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ

हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना…

आई नलागोस् यस्तो पूण्यको अवसर

कोटेश्वर हुँदै भक्तपुरको जडिबुटी कटेर बायाँ लागेपछि पुगिन्छ पुरानो सिनामंगल । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टिको शहर, जसले आफ्नो बायाँतर्फ विमानस्थल बसाएको छ । यो बस्तीले विमानस्थलका यात्रुलाई प्रत्यक्ष शायदै…

मर्दा–पर्दाका साथी, यी सैनिक

उनलाई आफूले खुत्रुकेमा पैसा जोहो गरेको शायदै याद छ । खुत्रुकेसँग उनको परिचय नमेटिने गरि भएको छ । चार वर्षअघि वैशाखमा मानवीय तथा भौतिक क्षति ठूलो गराएको भूकम्प जाँदा उनी…

अरुको आकाश थाम्दै लक्ष्मण

हुर्किँदै गरेकी छोरीको नाम प्रकृति, हजुरआमाले राखिदिएकी। कारण, प्रकृतिको रुप अपार र कर्म तथा काया आँकलन भन्दा अनन्त, असीमित। प्रकृति भर्खरै गर्भमा आएकी थिइन्। २०७२ साल वैशाखमा शायद एक महिना…

महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या

लुभू सानागाउँकी मंगलमाया तुलधर शुक्रबार बिहानै चार बजे घरबाट निस्केकी हुन् । उनी गाउँका दिदी बहिनीको साथ लागेर बिहानको पाँच बज्नै लाग्दा लगनखेल आइपुगिन् । ठटी चोकबाट झण्डै दुई सय…

विपना बनेको त्यो सुखद सपना

सत्कर्मसँग सपनाको पनि सम्बन्ध हुन्छ कि जस्तो लाग्छ दीपक राईलाई । ओखलढुंगाका दीपक नेपाली सेनाका सुब्दार हुन् । उनलाई सपनामा विश्वास जागेको चार वर्ष बित्यो । त्यो भन्दाअघि सपनाको सम्झना…

एउटा गोताखोरको पीडा र हर्ष

थप्रेक गाउँलाई काखमा पारेर बगी रहेको तादी खोलामा पौडी खेल्दै हुर्किएका हुन् उनी। पौडिनु रहरभन्दा पनि बाध्यता थियो। गाउँ खोलावारि, स्कूल पारीपट्टि। तादी खोला वारिपारि गरे बालापाना बित्यो। पुल तर्नुभन्दा…

एक युगका सक्रिय साक्षी

बिहान फोनमा कुरा गर्दा हतारमा सुनिएका उनले बेलुका आउन भनेका थिए । भनेकै समयमा गएर पर्खिँदा पनि उनी आइपुगेनन् । साँझ पर्नै लाग्दा उनी गेटबाट छिरे । आँगन र पिँढीमा…

गौँथलीमा ममता र वात्सल्य

राति अबेर सुते पनि बिहान सबेरै उठ्नु पर्छ कमल श्रेष्ठलाई । उनी बस्दै आएको घरमा अर्को परिवारको पनि बास छ, जसलाई बिहानै जीविकाको यात्रामा निस्कनु पर्छ । उनीहरुका लागि कमलले…

आफ्नो घर छैन तर उनी बनाउँदै छन् भगवानको घर

वीरबहादुर तामाङ ललितपुरको बुङमतीमा मन्दिरको गारो लगाउँदै गर्दा भेटिएका हुन्। रातो मछिन्द्रनाथको मूल मन्दिरको झण्डै २५ मिटर दक्षिण पूर्वमा रहेको हेङ्ग्रिभ भैवरको मन्दिरको दोस्रो तलामा गारो लगाउँदै गरेका वीरबहादुरका लागि…

भीड र परम्पराबाट पृथक ह्वाइट हाउसका यी दाबेदार

काठमाडौँ - उनको पूरा नाम सही उच्चारण गर्न त्यति सजिलो छैन, र विश्वका प्रख्यात सञ्चारमाध्यमका वरिष्ठ सञ्चारकर्मीहरु नै उनको नाम सही उच्चारणका लागि प्रयासरत छन् । नाम हो, पिट् बुटजज,…

नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो

स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ । उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको…

नाम धनपति कर्मले मनपति

‘जुन तहमा पुगे पनि त्यति सजिलो छैन, अरुले भन्दा थप बल वा प्रयास त गर्नै पर्छ । शायद महिला भएकै कारण हामीले जहाँ पनि केही बढी जोड लगानु पर्ने भएको…