Image of टंक ढकाल

टंक ढकाल

वरिष्ठ संवाददाता

टंक ढकालका सबै समाचारहरू

सगरमाथाभन्दा माथि उड्‌ने चराहरु

बसाईँसराई गरेर आउने चरा अर्थात आप्रवासी चराका लागि गतिलो गन्तव्यमा पर्छ नेपाल । नेपालका विभिन्न ठाउँमा हिउँद वा गर्मीको समय बिताउनका लागि उत्तर तथा दक्षिण क्षेत्रबाट नेपालमा विभिन्न प्रजातिका चराहरु…

‘मन्त्रीबाट संसदीय समिति प्रभावित हुँदैन’

काठमाडौँ – सञ्चार मन्त्री गोकुल बाँस्कोटाको विकास तथा प्रविधि समिति समक्षको प्रस्तुति शैलीलाई कुनै विवाद नबनाउने तर त्यसबाट उसको दायित्व निर्वाह कुनैपनि रुपमा प्रभावित नहुने समितिले जनाएको छ। आफैले अयोग्य…

नेपालमा ज्वाईँ बनेका यी रोहिंग्या शरणार्थी

नामै नसुकेको देशसम्म त्यो पनि एक्लै गरेको स्वैच्छिक यात्रा अनुकुल परिस्थितिमा बहादुरीको गाथा बन्छ । तर बाध्यता र प्रतिकुल परिस्थितिको त्यस्तो यात्रा अनिश्चित भविष्य तर्फको फड्को बन्न पनि सक्छ ।…

रोहिंग्या शरणार्थीलाई म्यानमारका राष्ट्रपतिसँग भेट्न दिएन ‘झस्किए’को नेपाल सरकारले

देशबाट विस्थापित भएका शरणार्थीहरुको पहिलो अधिकार भनेको उनीको सम्मान तथा समान हैसियतमा स्वदेश फिर्ती मानिन्छ । उनीहरुको स्वदेश फर्किन पाउने अधिकारका लागि मानवअधिकार वादी संस्थाहरुसँगै संयुक्त राष्ट्रसंघीय निकायहरु सक्रिय हुने…

रोहिंग्याको आक्रोशको निशानामा राष्ट्रसंघीय शरणार्थी उच्चायोग

काठमाडौँ - सात छोराछोरी छन्, उमेर ४८ वर्ष भयो । नाम दिल मोहम्मद, तर उनको दिलमा जाती छैन र शरीर पनि बिमारले गाँजेको छ । आफू जन्मी हुर्केको अनि परिवार…

जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे

सामान्यतया: प्रतिकूल परिस्थितिमा देश छाडी अन्यत्र शरण लिन बाध्य हुनेहरु सीमावर्ती मुलुकमा प्रवेश गर्छन्। त्यहाँ अनुकूल आतिथ्य नभेटिए मात्र उनीहरु टाढाका मुलुकतिर लाग्छन् अनिश्चितता झेल्दै। अहिले त्यही भोगाइका उदाहरण बनेका…

रुँदैरुँदै बाहिरिए रोनाल्डो, साँचो मन नै फापेन

च्याम्पियन्स लिग फुटबलमा विभिन्न इतिहास आफ्नो नाममा लेखाएका पोर्चुगिज क्रिष्टियानो रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्सटको यात्रा त्यति सहज देखिएको छैन । च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजन…

हिले मैदानमा लड्यो साफ फाइनलको नेपाली सपना

बंगलादेशको भूमि नेपाली फुटबलका लागि फाप साबित हुँदै आएको थियो कम्तिमा पछिल्ला केही वर्षमा । सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेर पछिल्ला वर्षमा नेपाली टोलीले रोकिएको उपाधि यात्रा…

राहुल गान्धीको कैलाश यात्रा र ‘भोज्य’ माथिको भारतीय विवाद

विभाजनको अचुक ओखती सामूहिकता हो। मानव सभ्यताको विकास क्रमले यसलाई प्रष्ट गर्छ। मानवले विभाजनबाट भोग्नु परेका अप्ठ्याराहरुबाट मुक्ति पाउने उत्तम विकल्पका रुपमा सामूहिकतालाई अपनाए। समाजको अवधारण र अस्तित्वको प्रारम्भ विन्दु…

कुकुरका पिता भनिँदा गर्व गर्छन् प्रबिन

माया भन्ने कुरो पनि अचम्मको छ, कहाँ कोसँग वा केसँग बस्छ ख्यालै हुँदैन, तर यसको रुप जहिले अलौकिक र त्यसको आकार जहिले अनन्तः। हामी यस्तै मायामा परेकाहरुकालाई भेटन् गएका थियौँ,…

न उनलाई रक्सीले खायो, न उनलाई नेपालले लग्यो

कसैले छोडेर गएका निशानीको माया औधी हुन्छ, यस्तै भनिसाध्य नहुने मायाका लहरहरु बनेर बसेका छन् दुर्गा खरेलका लागि गोपाल योञ्जनका सिर्जनाहरु। जमिनमा कोरिएको ‘सिमाना’ रुपी धर्साले दुर्गा खरेल पारीका हुन्,…

राहुल गान्धीको डिनर- दार्जिलिङ मोमो र चिकेन कुरकुरे

काठमाडौँ – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर यात्रामा निस्किएका छन्। उनको यो धार्मिक यात्राले भारतीय राजनीतिमा हलचल मच्चाएको छ। राहुलको मानसरोवर यात्राको ट्रान्जिट प्वइन्ट नेपाल बन्यो। राहुल शुक्रबार…

धम्मम् शरणम् गच्छामी

काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रको प्रयास, बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार सकियो। केही पाहुना स्वदेश फर्किसके भने केहीको यात्रा अझै कायमै छ। यसपटकको बिमस्टेक सम्मेलनमा…

सरकारलाई किन महाभारत भयो निर्मलाका हत्यारालाई समाउन?

खासमा न्याय माग्नु पर्ने कुरो होइन, राज्यले आफ्ना नागरिकको अधिकार तथा न्याय स्वतः सुरक्षित गर्नु पर्ने हो। तर अवस्था उल्टो बनेको छ, न्यायका लागि ज्यानै दाउमा लगाउनु पर्ने। त्यसको पछिल्लो…

बालापन दिलाएका पोखरीहरु बाँचिरहून्, बालापन बाँचिरहोस्

काठमाडौँ- गएको साउन २० गते बिहानै जाजरकोटको ठाँटीबजारमा लगातारको वर्षसँगै पहिरो गयो। शिक्षकले दिएको ‘होमवर्क’ गर्दै गरेका बालबालिका पहिरोमा पुरिए। उता बर्खाले विपत्ति ल्याएको थियो। यता (काठमाडौँ) का केही स्कुले…

मनमा गाँठो पर्ने त्यो तस्बिर

कमल, कोशीमा बग्दै गरेको धमिलो पानी, मनमा बसेको खिल अनि सान्भी। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले पछिल्लो एक वर्षका हरेक दिन आँखामा बसाएको क्षीतिज र पाइतालाले नापेका बाटोमा आइरहेका अप्ठ्यारो–सजिलो हुन्…