सेवा प्रवाहमा कर्मचारी उत्प्रेरणाको भूमिका
सार्वजनिक प्रशासन सार्वजनिक भलाईको लागि सरकारद्वारा सञ्चालन गरिने सेवा हो। सार्वजनिक प्रशासनको सञ्चालनमा मानव उत्प्रेरणाकाे गहन भूमिका छ। त्यसकारण पनि कर्मचारीलाई उत्प्रेरित गराउनु व्यवस्थापकको जिम्मेवार रहन्छ। कर्मचारीलाई उत्प्रेरित गराउनको लागि…