नेपालका होटल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छैनन्
होटल व्यवसायी महासंघ नेपालले गत साता नयाँ नेतृत्व पाएको छ। महासंघको नयाँ नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन्। होटल अन्नपुर्णकी सञ्चालक सिर्जना राणाले नेपाली होटल व्यवसायीको छाता संगठनको नेतृत्व सम्हालेकी…