वातावरण सफा- नर्वेबाट सिकौँ
हाम्रा सहर, खोलानाला, सार्वजनिक चौर, खोँचहरु, सडकका किनारा, जङ्गल, सहरको बाहिरी क्षेत्र, गाउँघर-- प्राय: ठाउँहरु फोहर, ‘मिनिरल वाटर’ भनिने प्लास्टिकका बोतल, चाउचाउका खोल, पराग, खैनी, सुर्तीका खोलहरु, बियरका बोतल, क्यान,…