कर्पोरेट

बाँकी समाचार

देवीनगरमा पनि एनआई सी बैंकको शाखा

काठमाडौं – एनआई सी एशिया बैंकले पाँच नम्बर प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बिहीबार बैंका प्रमुख जयन्द्र रावलले…

भक्तपुरको सल्लाघारीमा तीनदिने निर्माण उपकरण सामग्री प्रदर्शनी हुने

काठमाडौं- भारतीय दूतावास काठमाडौँले भारतीय उद्योग महासंघ सँगको सहकार्यमा २०७५ मंसिर ६ देखि ८ सम्म भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा तीन…

एनसीसी र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंक एस्योरेन्स

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंक इन्स्युरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने…

नेपाल पुनर्बीमा सर्वाधिक कर तिर्ने कम्पनी

काठमाडौं-नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। सातौ राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट…

रमाइलो टेलिभिजनमा ‘दृष्टी’ टेलिश्रृंखला, सिआइडी जस्तै कार्यक्रम पनि उत्पादन हुने

काठमाडौँ - डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु…

हस्तकला व्यापार मेलामा ९ करोडको कारोबार

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’मा करिव ९ लाख रुपैयाँको करोबार भएको छ । विदेशीसहित करिव २ सय स्टल…

एनआईसी एशिया बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच सम्झौता

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका…

मेरो माइक्रोफाइनान्सद्वारा शेयर जारी

काठमाडौँ – मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ दशमलव १ को अनुपातमा साविकका शेयरधनीहरुलाई शेयर जारी गर्ने भएको छ। सो…

सुर्खेत–काठमाडौँका यात्रुलाई ‘माइलेज कार्ड’

सुर्खेत – देउती नागरिक यातायात प्रालिले सुर्खेतबाट काठमाडौँ जाने यात्रुहरुका लागि ‘माइलेज कार्ड’ प्रदान गरेको छ। नयाँ १८ मोडलका ६…

एनएमबी बैंकले तीन महिनामा ५५ करोड नाफा कमायो

काठमाडौं- एनएमबी बैंकले पहिलो तीन महिनामा ५५ करोड रुपैँया खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकले शुक्रबार आ.व. २०७५-७६…

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

काठमाडौँ-मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका…

कामना सेवा विकास बैंकले मनायो १२औ वार्षिक उत्सव

दाङ-कामना सेवा विकास बैंकले आफ्‍नो १२औ वार्षिकत्सव दाङको लमहीमा बनाएको छ। बैंकले लमही शाखामा कार्यक्रमको आयोजना गरी मनाएको हो। देशभर…

वर्ल्डलिंकलाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। एशियन ओसिएनिन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेशनले जापानमा…

महालक्ष्मी विकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंकले निक्षेपकर्ता तथा कर्जा…

नेपालका सबैभन्दा धनी विनोद चौधरीकहाँ यस्तो लक्ष्मीपूजा (फोटोफिचर)

काठमाडौँ– बिजनेस टाइकुन एवं नेपालका एक मात्र अर्बपति विनोद चौधरीको मुख्य कार्यालयमा बुधबार अलग्गै रौनक थियो। लक्ष्मीको पूजाका अवसरमा चौधरी…

सूर्यविनायकमा खुल्‍यो शाकाहारी मधुवन स्विट्स

काठमाडौं- तिहारको मौका पारेर मंगलबार भक्तपुरको सूर्यविनायकमा मधुवन स्विट्स सञ्‍चालनमा आएको छ। स्विट्सका सञ्‍चालक सकुमार खड्काले ग्राहकहरुको चाहनालाई ध्यानमा राखेर…