कर्पोरेट

बाँकी समाचार

एनएमबि बैंकले गर्‍यो राष्ट्र बैंकको प्रतितपत्र कार्यान्वयन

काठमाडौँ–अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतितपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक भएको छ। उक्त प्रावधान अनुरूप अब…

ज्योति विकास बैंकले रूपन्देहीमा सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी

काठमाडौँ– ज्योति विकास बैंकले क्युआर कोडबाट भुक्तानी सुरु गरेको छ। बैंकले बिहीबार रूपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा…

नविन डिस्ट्रिब्युटर्सले पूरा गर्‍यो सेवाको २५ वर्ष

काठमाडौँ – टेलिभिजन, फ्रिज, एअरकुलरसहितका विभिन्न घरायसी सामानको विक्रिवितरण गर्दै आएको नविन डिस्ट्रिब्यटर्सले सेवाको २५ वर्ष पूरा गरेको छ ।…

मार्तडीमा ग्लोबल आइएमई बैंककाे नयाँ शाखा

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै…

नबिल बैंकले ल्यायो ‘युएस डलर नबिल आई कार्ड’

काठमाडौँ– अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर गर्दै नबिल बैंकले ‘युएस डलर नबिल आई कार्ड’ ल्याएको…

शे फोक्सुन्डो तालमा वल्र्डलिंकको निःशुल्क वाइफाइ सेवा

काठमाडौँ – ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा…

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने

काठमाडौँ– आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन…

मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्न सकिने

काठमाडाैँ - खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकाे सहकार्यमा अब मेराे सेयर तथा ७६ वटा…

कामना सेवा विकास बैंकको ‘के. एस इन्स्टा’ नामक अनलाइन बचत खाता सञ्चालन

काठमाडौँ– कामना सेवा विकास बैंकले ‘के. एस इन्स्टा’ नामक नविनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ। ग्राहकहरुले बैंकको वेवसाइटमार्फत केही…

ज्योति विकास बैंक र इक्यानबीच कर्जा सम्झौता

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ। इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई…

धुर्मुस–सुन्तली फाउण्डेसनको कुर्सी अवधारणा अन्तर्गत मेधावी कलेजले सुरक्षित गर्‍यो आफ्नो कुर्सी

काठमाडौँ– धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ। काठमाडौँको शङ्खमूलमा रहेको सो कलेजले एक…

शाओमीको ‘एमआई राउटर फोर सी’को मूल्य घट्यो

काठमाडौँ– शाओमी नेपालले ‘एमआई राउटर फोर सी’ को नयाँ संस्करण सार्वजनिक गरेको छ। पहिलाको भन्दा कम मूल्यमा विभिन्न फिचरहरु जोडेर…

सोलुखुम्बुको फाप्लुमा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै…

सिभिल बैंकद्वारा ‘ग्लोबल मनी विक’को अवसरमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ– सिभिल बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारासहित ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।…

शाओमीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ– शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन)का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण…

रियलमीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को संरचना परिवर्तन गर्ने

काठमाडौँ– रियलमीले नेपालमा ‘५जी’ नेटवर्कमा छलाङ मार्ने गरी विस्तार र अलटमार्फत 'आर्टिफिसियल इन्टेलिजेन्स'को क्षेत्रमा परम्परागत स्थापित मान्यतालाई तोड्दै प्रविधिगत सौन्दर्य…