कर्पोरेट

सबै समाचारहरू

भायनेटले नेपालभर अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट योग्य फाइबर नेटवर्क निर्माण गर्ने

काठमाडौँ – नेपालको अग्रणी इन्टरनेट र टेलिभिजन सेवा प्रदायक भायनेट कम्युनिकेसनले सञ्चार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा…

म्याकक्याफे इन्टरनेट सेक्युरिटी नयाँ विशेषता सहित बजारमा

काठमाडौं-प्रोटेक्ट योर डिजिटल लाइफ’ स्लोगन सहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु अझ परिमार्जित…

शिवम् सिमेन्टकोनयाँ योजना ‘लक्ष्मी हातमा देव दर्शन शिवम्‌का साथमा’

काठमाडौं- नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरेर “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा”नयाँ योजना…

एनआईसी एशिया बैंकको २१ औं वार्षिक साधरणसभा

काठमाडौं – एनआईसी एशिया बैंकले २१औं वार्षिक साधरणसभा गरेको छ । ललिपरको एक होटलमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को…

नारायणगढमा पनि सेञ्चुरी बैंकको एटिएम

काठमाडौं – सेञ्चुरी बैंकले चितवनको नारायणगढमा पनि एटिएम सेवा विस्तार गरेको छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले बुधबार…

आरती स्ट्रिप्स प्रालिको डिलर मिट दुबइमा

काठमाडौं- नेपालको नं १ रंगीन जस्तापाता उत्पादक कम्पनी आरती स्ट्रिप्सले अधिकृत बिक्रेताहरुलाई युरोप तथा दुवई भ्रमण गराउन दुबइ पठाएको छ।…

महिन्द्रा ट्रेकफेस्ट प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौं- महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजेताहरुलाई पुरस्कार…

ग्लोकललाई नेपालकै सर्वश्रेष्ठ ब्राण्ड नेतृत्व पुरस्कार

काठमाडौँ – सीएमओले ग्लोकल प्रालिलाई नेपालकै सर्वश्रेष्ठ ब्रान्ड नेतृत्व २०१८ को पुरस्कार प्रदान गरेको छ। सिएमओ एशिया नेतृत्वका माध्यममा उच्चस्तरको…

एण्ड्रीजको प्रशंसा

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अन्तराष्ट्रिय टेक्नोलोजी समूह (एण्ड्रीज)ले नेपालको जलविद्युत्को विकासमा पु¥याएको योगदानको चर्चा गरेका…

कतार एयरवेजको गोथनवर्गसम्मको पहिलो उडान

दोहा – दोहादेखि गोथनवर्ग, स्वीडेनसम्मको कतार एयरवेजको पहिलो ननस्टप विमान स्वीडेनको दोस्रो प्रवेशद्वारको रुपमा गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा अवतरण गरेको छ।…

टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

काठमाडौँ – नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ…

हेटौँडा सिमेन्ट उद्योगलाई प्रतिस्पर्धामा लैजान्छौ-मन्त्री यादव

हेटौँडा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी…